<?xml version="1.0" ?>
<!DOCTYPE translationbundle>
<translationbundle lang="ne">
<translation id="1035560095760914532">जुनसुकै बेला Chrome एक्सेस गर्न यसलाई पुछारको क्षेत्रमा राख्नुहोस्</translation>
<translation id="1076643793026027628">Chrome ले YouTube इन्कोग्निटो लिंकहरू स्वतः इन्कोग्निटो मोडमा खोल्छ।</translation>
<translation id="1081114897601629648">निम्न पासवर्डहरू तोकिएका मापदण्डहरू अनुरूप नभएकाले यी पासवर्डहरू Google पासवर्ड म्यानेजरमा इम्पोर्ट गरिएनन्:</translation>
<translation id="1086486568852410168">Google लेन्समार्फत खोज्नुहोस्</translation>
<translation id="1088490543924960890">Google पासवर्ड म्यानेजर प्रयोग गरी पासकीहरू सेभ गर्न थाल्नुहोस्</translation>
<translation id="1143896152279775643">तपाईंको पासवर्ड <ph name="EMAIL" /> को Google पासवर्ड म्यानेजरमा सेभ गरिने छ।</translation>
<translation id="1146503048444965320">Chrome मा नयाँ ट्याब खोल्नुहोस्</translation>
<translation id="1158134713295836892">Chrome मा उपलब्ध Gemini</translation>
<translation id="1166460004393506534">Chrome को ब्राउजिङ डेटा मेटाउनुहोस्</translation>
<translation id="1179527450541388808">iPad को होम स्क्रिन डकबाट Chrome अझ छिटो एक्सेस गर्नुहोस्।</translation>
<translation id="1180362651362502943">आफ्नो Google खातामा भएको Chrome को डेटा प्रयोग गरिराख्नुहोस्।</translation>
<translation id="1200396280085622191">जुनसुकै बेला म्यासेज र अन्य एपहरूमा भएका लिंकहरूमा ट्याप गरेर Chrome प्रयोग गर्नुहोस्।</translation>
<translation id="1229222343402087523">Chrome मा ${searchPhrase} खोज्नुहोस्</translation>
<translation id="1237769345474105984">Chrome बाट</translation>
<translation id="124228879633599436">तपाईंको Chrome को संस्करण पुरानो भइसकेको छ। सुरक्षित रहन त्यसलाई अपडेट गर्नुहोस्।</translation>
<translation id="1258531953614971819">Chrome सम्बन्धी सुझाव: Chrome लाई सारेर आफ्नो होम स्क्रिनमा लैजानुहोस्</translation>
<translation id="1333577334443425318">अन्य एपहरूबाट लिंक कपी गर्न छाड्न Chrome लाई आफ्नो डिफल्ट ब्राउजर बनाउनुहोस्।</translation>
<translation id="1333745675627230582">Chrome Dino गेम खेल्नुहोस्</translation>
<translation id="1343830902827845050">Chrome मा साइन इन गर्नुहोस्</translation>
<translation id="1352919863522755794">Google पासवर्ड म्यानेजरले तपाईंका पासवर्डहरू जाँच्न सकेन। इन्टरनेट जाँच गरी हेर्नुहोस्।</translation>
<translation id="1394995526009609883">तपाईं जुनसुकै बेला Chrome का सेटिङमा गई आफूले चयन गरेका कुरा बदल्न सक्नुहुन्छ।</translation>
<translation id="1407843355326180937">आफ्ना सबै डिभाइसहरूमा बुकमार्कलगायतका कुराहरू प्राप्त गर्न यो साइट र Chrome मा साइन इन गर्नुहोस्।</translation>
<translation id="1462727070346936664">तपाईं Chrome बाट बढीभन्दा बढी फाइदा लिन चाहनुहुन्छ भने साइन इन गर्नुहोस्।</translation>
<translation id="1493827051843127077">आफ्ना सबै यन्त्रबाट आफ्ना ट्याब, पासवर्ड तथा भुक्तानीसम्बन्धी जानकारी सिंक गर्न Chrome लाई डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="1504372625950710826">Chrome ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन। आफ्नो इन्टरनेट कनेक्सन जाँच गरी हेर्नुहोस्।</translation>
<translation id="1516692594929310090">यसले Chrome को ट्याब ग्रिड खोल्छ।</translation>
<translation id="1526327845902180576">अन हुँदा:
<ph name="BEGIN_INDENT" />  • तपाईंले झैँ Chrome प्रयोग गर्ने मान्छेहरूका लागि Chrome को गुणस्तर अझ राम्रो बनाउन मद्दत गर्नुहोस्।<ph name="END_INDENT" />

विचार गर्नु पर्ने कुराहरू:
<ph name="BEGIN_INDENT" />  • Google लाई तपाईं Chrome कसरी र कुन प्रयोजनका लागि प्रयोग गर्नुहुन्छ भन्ने जानकारी पठाइन्छ तर उक्त जानकारीमा तपाईंको पहिचान खुलाइँदैन।

  • Chrome क्र्यास भयो भने क्र्याससम्बन्धी जानकारीमा तपाईंका केही व्यक्तिगत जानकारी समावेश हुन सक्छन्।

  • तपाईंले आफ्नो हिस्ट्री Google खातामा सिंक गर्नुभयो भने मेट्रिकमा तपाईंले खोलेका URL सम्बन्धी जानकारी पनि समावेश हुन सक्छ।<ph name="END_INDENT" /></translation>
<translation id="1554731936187952550">तपाईं Chrome को सबैभन्दा भरपर्दो सुरक्षा प्रणालीका सहायताले खतरनाक वेबसाइटहरूबाट सुरक्षित हुनुहुन्छ</translation>
<translation id="155816064895200734">Chrome लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्</translation>
<translation id="1580570086594302477">यसले Chrome को नयाँ इन्कोग्निटो ट्याब खोल्छ।</translation>
<translation id="1605168141396675642">कपी गर्ने झन्झटबाट मुक्त हुनुहोस्। लिंकहरू सीधै Chrome मा खोल्नुहोस्।</translation>
<translation id="1646463005043273333">यसले Chrome लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्न Chrome को सेटिङ खोल्छ।</translation>
<translation id="1670609221633730681">Chrome सम्बन्धी सुझाव: आफ्नो एड्रेस बार कहाँ राख्ने भन्ने कुरा छनौट गर्नुहोस्</translation>
<translation id="1683863426423719967">Chrome बाट ट्याबसम्बन्धी रिमाइन्डरहरू प्राप्त गर्न आफ्नो iOS डिभाइसका सेटिङमा गई नोटिफिकेसन अन गर्नुहोस्।</translation>
<translation id="1759842336958782510">Chrome</translation>
<translation id="1784567647421309104">आफ्ना पासवर्डहरू Chrome मा सेभ गर्नुहोस्</translation>
<translation id="1790080846677398234">यसले इनपुट गरिएका URL हरू Chrome मा भएका तपाईंका बुकमार्कमा हाल्छ।</translation>
<translation id="1799920918471566157">Chrome को प्रयोगसम्बन्धी सुझावहरू</translation>
<translation id="1830634592642484976">यो ठेगाना हाल Chrome मा सेभ गरिएको छ। तपाईं यो ठेगाना Google का विभिन्न उत्पादनहरूमा प्रयोग गर्न चाहनुहुन्छ भने यसलाई आफ्नो Google खाता (<ph name="USER_EMAIL" />) मा सेभ गर्नुहोस्।</translation>
<translation id="1891812034154776216">तपाईं Chrome बाट बाहिरिँदा खुला इन्कोग्निटो ट्याबहरू लुकाउनुहोस्</translation>
<translation id="1894434821386148799">तपाईं यहाँ गई Chrome का सेटिङ र अन्य सेटिङ भेट्टाउन सक्नुहुन्छ</translation>
<translation id="1917964099031477364">यो खाता र सेभ नगरिएका सबै डेटा Chrome र यो डिभाइसमा भएका Google का अन्य एपहरूबाट हटाइने छन्।</translation>
<translation id="1919130412786645364">Chrome मा साइन इन गर्ने अनुमति दिनुहोस्</translation>
<translation id="1965935827552890526">तपाईंले Chrome मा खुला रहेको अर्को विन्डोमा गरिरहनुभएको कार्य पूरा गर्नुहोस्।</translation>
<translation id="1966638102563776885">Chrome सम्बन्धी सुझाव: आफ्ना पासवर्डहरू जुनसुकै एपमा प्रयोग गर्नुहोस्</translation>
<translation id="1973910962341002002">"<ph name="TEXT_OF_THE_SETTINGS_MENU_ITEM" />" सेटिङमा गई "Chrome" अन गर्नुहोस्</translation>
<translation id="1984705450038014246">Chrome को आफ्नो डेटा सिंक गर्नुहोस्</translation>
<translation id="1987779152850321833">Chrome बाट बढीभन्दा बढी फाइदा लिन तल सुझाव दिइएका यी कारबाहीहरू पूरा गर्नुहोस्।</translation>
<translation id="2055826352861631739">Chrome for iPad स्वतः प्रयोग गर्नुहोस्</translation>
<translation id="2056123005618757196">सरल, सुरक्षित र अहिलेसम्मकै छिटो Google Chrome प्रयोग गरी अझ धेरै काम सकाउनुहोस्।</translation>
<translation id="2120238739383482109">Chrome मा सेभ गरिएका बुकमार्कहरू खोल्छ।</translation>
<translation id="2147651015520127414"><ph name="ISSUER" /> ले यस वेबसाइटको प्रमाणपत्र जारी गरेको भनी Chrome ले प्रमाणित गर्यो।</translation>
<translation id="2199719347983604670">Chrome सिंकको डेटा</translation>
<translation id="2212318912894837281">यो पासवर्ड सेभ गर्न र आफ्ना सबै डिभाइसमा Chrome को डेटा प्राप्त गर्न पासफ्रेज हाल्नुहोस्</translation>
<translation id="2213327331203157297">Chrome मा लकडाउन मोड अफ गर्न आफ्नो iPhone मा उक्त मोड अफ गर्नुहोस्।</translation>
<translation id="2242467532204595597">जुनसुकै बेला म्यासेज, डकुमेन्ट र अन्य एपहरूमा भएका लिंकहरूमा ट्याप गरेर Chrome प्रयोग गर्नुहोस्।</translation>
<translation id="2270691132923135296">Chrome प्रयोग गर्न थाल्नुअघि यसका उपयोगी आधारभूत सुविधाका बारेमा जान्नुहोस्</translation>
<translation id="2311240109311056604">Chrome Dino गेम खोल्छ।</translation>
<translation id="2339201583852607431">तपाईंको पासवर्ड तपाईंको Google खाता (<ph name="EMAIL" />) मा सेभ गरिने छ।</translation>
<translation id="2342919707875585281">Chrome ले तपाईंले अनुमति दिनुभएका साइटहरूसँग तपाईंको स्थानसम्बन्धी जानकारी सेयर गर्छ।</translation>
<translation id="2347208864470321755">जब यस सुविधा सक्रिय हुन्छ, Chrome ले Google अनुवाद प्रयोग गरी अन्य भाषाहरूमा लेखिएको पृष्ठहरू अनुवाद गर्न प्रस्ताव गर्ने छ। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="2423077901494354337">तपाईं अब आफ्नो डिभाइसमा Chrome बाट बढीभन्दा बढी फाइदा पाउनु हुने छ।</translation>
<translation id="2427791862912929107">Chrome मा उपलब्ध सुविधाका सहायताले तपाईं इन्टरनेटमा भएका आफ्नो डेटाका साथै वेबपेजहरू कति छिटो लोड गर्ने भन्ने कुरा व्यवस्थापन गर्न सक्नुहुन्छ।
<ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="2450221499140985490">म्यासेज र डकुमेन्टहरूमा भएका लिंकहरू सीधै Chrome मा खोल्नुहोस्।</translation>
<translation id="2464852008153767546">{THRESHOLD,plural, =1{Chrome {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ। यसअन्तर्गत हिस्ट्री तथा अटोफिल समावेश हुन सक्छन्।}other{Chrome {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ। यसअन्तर्गत हिस्ट्री तथा अटोफिल समावेश हुन सक्छन्।}}</translation>
<translation id="2561231791489583059">खतरनाक साइटबाट सुरक्षित रहन तथा आफ्ना पासवर्डहरू सुरक्षित राख्न आफ्नो डिफल्ट ब्राउजरका रूपमा Chrome प्रयोग गर्नुहोस्</translation>
<translation id="2574249610672786438">आफूले Chrome प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न ती सबै डिभाइसमा साइन इन गर्नुहोस्</translation>
<translation id="2576431527583832481">Chrome अब अझ राम्रो भएको छ! एउटा नयाँ संस्करण उपलब्ध छ।</translation>
<translation id="257708665678654955">तपाइँ Google Chrome लाई अर्को पटक यस साइटबाट <ph name="LANGUAGE_NAME" />को पृष्ठहरू अनुवाद गर्न प्रस्ताव गर्न चाहनुहुन्छ?</translation>
<translation id="2668242166988961773">Chrome मा आवाज प्रयोग गरी खोज्नुहोस्।</translation>
<translation id="2703746758996815929">Chrome सम्बन्धी उपयोगी सुझावहरू प्राप्त गर्न iOS का सेटिङमा गई सूचना प्राप्त गर्ने सुविधा अन गर्नुहोस्।</translation>
<translation id="2728851697704606655">Google लेन्समार्फत अनुवाद गर्नुहोस्</translation>
<translation id="2736805085127235148">हाल तपाईंको डिभाइसका सेटिङमा Chrome सम्बन्धी सूचना प्राप्त गर्ने सुविधा अफ गरिएको छ।</translation>
<translation id="2767464022270041271">कुनै पनि पासवर्ड सेभ गरिएको छैन। तपाईंले आफ्ना पासवर्डहरू सेभ गर्नुभएको छ भने मात्र Google पासवर्ड म्यानेजरले ती पासवर्डहरू जाँच्न सक्छ।</translation>
<translation id="2788811701191021538">यसले Chrome मा "भुक्तानी विधिसम्बन्धी सेटिङ" पेज खोल्छ।</translation>
<translation id="2876628302275096482"><ph name="BEGIN_LINK" />Chrome ले तपाईंको डेटा कसरी गोप्य राख्छ<ph name="END_LINK" /> भन्ने बारेमा थप जान्नुहोस्</translation>
<translation id="288992067439702510">तपाईंले Google Chrome मा सेभ गर्न मिल्ने जति (अर्थात् <ph name="LIMIT" /> वटा) बुकमार्क सेभ गरिसक्नुभएको छ। त्यसैले तपाईंका केही बुकमार्कहरू अहिलेसम्म तपाईंको Google खातामा सेभ गरिएका छैनन्।

केही बुकमार्कहरू मेटाएपछि मात्र तपाईं आफ्नो खातामा नयाँ बुकमार्कहरू सेभ गर्न सक्नुहुन्छ। तपाईंले अहिले नै साइन आउट गर्नुभयो भने सेभ नगरिएका बुकमार्कहरू मेटाइने छन्।</translation>
<translation id="2901621928549457170">आफ्नो iPad मा Chrome तुरुन्तै खोल्नुहोस्</translation>
<translation id="2922914028977213693">आफ्नो iPad मा Chrome बाट बढीभन्दा बढी फाइदा लिन यहाँ ट्याप गर्नुहोस्।</translation>
<translation id="292371311537977079">Chrome का सेटिङ</translation>
<translation id="2923827943290349720">Chrome बन्द गरेपछि इन्कोग्निटो ट्याब लक गर्नुहोस्</translation>
<translation id="2940565985148833945">Chrome सम्बन्धी सुझाव: लेन्स प्रयोग गरी खोज्नुहोस्</translation>
<translation id="2957447865124070833"><ph name="BEGIN_BOLD" />Chrome<ph name="END_BOLD" /> चयन गर्नुहोस्</translation>
<translation id="2986402782150919988">Chrome मा बुकमार्क हाल्नुहोस्</translation>
<translation id="3027236223714901838">आफ्ना पासकीहरू सुरक्षित राख्न तपाईंले सर्वप्रथम रिकभरी PIN बनाउनु पर्ने हुन्छ।

        पासकीहरू Google पासवर्ड म्यानेजरमा सेभ गरिन्छन्। तपाईं Google पासवर्ड म्यानेजर प्रयोग गरी कुनै पनि डिभाइसमा भएको Chrome मा ती पासकी प्रयोग गर्न सक्नुहुन्छ।</translation>
<translation id="3030414234702425231">तपाईंले <ph name="SIGNOUT_MANAGED_DOMAIN" />, द्वारा व्यवस्थापन गरिएको खाताबाट साइन आउट गर्दै गरेका कारण, यस कम्प्युटरबाट तपाईंको Chrome को डेटा मेटाइने छ। तर तपाईंको डेटा तपाईंको Google खातामा रहिरहने छ।</translation>
<translation id="3042447686908081308">Chrome मा इम्पोर्ट गर्नुहोस्</translation>
<translation id="3051521853355903257">Chrome मा पासवर्डहरू व्यवस्थापन गर्नुहोस्</translation>
<translation id="309672519329227863">अन्य सबै एपहरूमा तपाईंले Chrome मा सेभ गर्नुभएका पासवर्ड र अन्य कुराहरू प्रयोग गर्नुहोस्।</translation>
<translation id="3109170945534582468">Chrome सम्बन्धित कारबाही</translation>
<translation id="3140589780564632473">Chrome मा भिजुअलहरू खोज्नुहोस्</translation>
<translation id="314782365035065913">आफ्नो होम स्क्रिन डकबाट अझ छिटो Chrome एक्सेस गर्नुहोस्</translation>
<translation id="3167189358072330585">तपाईंको खाताले Google Chrome मा काम गर्दैन। कृपया साइन इन गर्न आफ्नो डोमेन प्रशासकलाई सम्पर्क गर्नुहोस् वा नियमित Google खाता प्रयोग गर्नुहोस्।</translation>
<translation id="322254490661677575">तपाईं आफ्नो Google खातामा सेभ गरिएको Chrome डेटा प्रयोग गर्न र Google खातामा थप Chrome डेटा सेभ गर्न चाहनुहुन्छ भने आफ्नो पासफ्रेज हाल्नुहोस्।</translation>
<translation id="3303503998967553377">iOS मा Chrome सम्बन्धित कारबाही प्रयोग गर्नुहोस्</translation>
<translation id="3348862487678490430">रिडिङ लिस्टमा भएको सामग्री Chrome मा हाल्नुहोस्</translation>
<translation id="3350281376951945723">Chrome लाई डिफल्ट ब्राउजरका रूपमा सेट गरी लिंकहरू अझ छिटो खोल्नुहोस्</translation>
<translation id="3357827134511189025">Chrome को अटोफिल सुविधा प्रयोग गरेर कुनै पनि एपको सेभ गरिएको पासवर्ड र पासकी प्रयोग गरी साइन इन गर्नुहोस्</translation>
<translation id="3360031466389132716">{THRESHOLD,plural, =1{Chrome {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ}other{Chrome {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ}}</translation>
<translation id="3367797402528056312">Chrome सेटअप गर्ने प्रक्रिया पूरा गर्नुहोस्</translation>
<translation id="3371064404604898522">Chrome लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्</translation>
<translation id="3399930248910934354">Chrome का सेटिङ खोल्नुहोस्</translation>
<translation id="3440830787838130530">Google पासवर्ड म्यानेजरमा आफ्ना पारिवारिक समूहसँग सुरक्षित तरिकाले सजिलैसँग पासवर्डको कपी सेयर गर्नुहोस्</translation>
<translation id="3460369101684070455">अन्य एपहरूमा सेभ गरिएका पासवर्डहरू सजिलैसँग प्रयोग गर्न Chrome को अटोफिल सुविधा छान्नुहोस्</translation>
<translation id="3472587960215700950">Chrome ले तपाईंलाई पत्ता लगाइएका ठेगानाहरूमा जाने बाटो तथा त्यहाँको स्थानीय जानकारी दिन Google नक्सा प्रयोग गर्छ।</translation>
<translation id="3482807551645716768">iPad को होम स्क्रिनबाट Chrome अझ छिटो एक्सेस गर्नुहोस्।</translation>
<translation id="3491067552520121605">तपाईंले Google पासवर्ड म्यानेजरमा यहाँ देखाइएका साइटहरूका पासवर्ड वा पासकीहरू सेभ गरिसक्नुभएको छ। Google पासवर्ड म्यानेजरमा भएको जानकारी ओभरराइट गरी साइन इनसम्बन्धी देखाइएको जानकारी राख्न कुनै खाता चयन गर्नुहोस्।</translation>
<translation id="3503014945441706099">यो Chromium प्रोफाइलका हकमा पनि परिष्कृत Safe Browsing प्राप्त गर्नुहोस्</translation>
<translation id="3522659714780527202">आफूले Chrome प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न सिंक गर्ने सुविधा अन गर्नुहोस्</translation>
<translation id="364480321352456989">Chrome पुरानो भइसकेको छ।</translation>
<translation id="3646736009628185125">तपाईंको परिवारको सदस्य अहिले नै पासवर्डहरू प्राप्त गर्न सक्नुहुन्न। उहाँलाई Chrome अपडेट गर्न र आफ्ना पासवर्डहरू सिंक गर्न लगाउनुहोस्। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="3655656110921623717">यसको अर्थ Chrome ले हरेक पटक साइटको मोबाइल संस्करण प्रयोग गर्न अनुरोध गर्ने छ।</translation>
<translation id="3740397331642243698">प्रविष्टि गरिएका URL हरू Google Chrome को इन्कोग्निटो मोडमा खोलिन्छ।</translation>
<translation id="3741995255368156336">Chrome मा पछि पढ्न सेभ गरिएका वेबपेजको सूची खोल्छ।</translation>
<translation id="3827545470516145620">तपाईं यो डिभाइसमा सामान्य सुरक्षा प्राप्त गरिरहनुभएको छ</translation>
<translation id="384394811301901750">Google Chrome ले अहिले तपाईँको क्यामेरा प्रयोग गर्न सक्दैन</translation>
<translation id="3863841106411295595">यसले इनपुट गरिएका URL हरू Chrome मा भएको तपाईंको रिडिङ लिस्टमा हाल्छ।</translation>
<translation id="3878515067127964393">कपी नगर्नुहोस्। Chrome लाई आफ्नो डिफल्ट iOS ब्राउजरका रूपमा सेट गर्नुहोस्।</translation>
<translation id="3901001113120561395">Chrome बाट बढीभन्दा बढी फाइदा लिनुहोस्।</translation>
<translation id="3913386780052199712">तपाईंले Chrome मा साइन इन गर्नुभएको छ</translation>
<translation id="3913747277937572860">Chrome लाई डिफल्ट ब्राउजर बनाउनुहोस् र वेबमा रहेको सामग्री स्वतः खोल्नुहोस्।</translation>
<translation id="3984746313391923992">तपाईंको सङ्गठनका अनुसार तपाईं Chrome बाट साइन आउट रहिरहनु पर्ने हुन्छ।</translation>
<translation id="3988789688219830639">Google Chrome सँग तपाईंको तस्बिर वा भिडियोहरूमा पहुँच छैन। iOS सेटिङहरू &gt; गोपनीयता &gt; तस्बिरहरूमा पहुँच अन गर्नुहोस्।</translation>
<translation id="4064699917955374540">तपाईं आफ्नो Google खातामा सेभ गरिएको Chrome डेटा प्रयोग गर्न र Google खातामा थप Chrome डेटा सेभ गर्न चाहनुहुन्छ भने आफ्नो पहिचान पुष्टि गर्नुहोस्।</translation>
<translation id="411154422556990518">मूल्य ट्र्याकिङसम्बन्धी अपडेट तथा Chrome सम्बन्धी सुझावहरू प्राप्त गर्नुहोस्।</translation>
<translation id="417201473131094001">Chrome क्यानेरीमा प्रयोग गर्न मिल्दैन</translation>
<translation id="424864128008805179">Chrome बाट साइन आउट गर्ने हो?</translation>
<translation id="4314240881330431451">तपाईं आफूले देख्ने जुनसुकै कुरा खोज्न Chrome मा उपलब्ध Google लेन्स प्रयोग गर्न सक्नुहुन्छ</translation>
<translation id="4409545895715116037">निम्न पासकीहरू तोकिएका मापदण्डहरू अनुरूप नभएकाले यी पासकीहरू Google पासवर्ड म्यानेजरमा इम्पोर्ट गरिएनन्:</translation>
<translation id="4430797724889237570">Gmail, नक्सा, YouTube र अन्य एपका लिंकहरू Chrome मा खोल्नुहोस्</translation>
<translation id="447252321002412580">Chrome का सुविधा तथा कार्यसम्पादन सुधार्न मद्दत गर्नुहोस्</translation>
<translation id="4523886039239821078">केही एड्-अनहरूले गर्दा Chrome लाई क्र्याश गराउँछ। कृपया विस्थापन गर्नुहोस्:</translation>
<translation id="4568024439284012497">iPhone को होम स्क्रिनबाट Chrome अझ छिटो एक्सेस गर्नुहोस्।</translation>
<translation id="4574806550936185355">"Chrome बन्द गर्दा इन्कोग्निटो ट्याबहरू लक गर्नुहोस्" सेटिङ अन गर्नुहोस्</translation>
<translation id="4633328489441962921">Chrome ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन</translation>
<translation id="4636900170638246267">यो साइट र Chrome मा साइन इन गर्नुहोस्।</translation>
<translation id="4647910807533196601">Chrome मा "मेरो नयाँ ट्याब" खोल्नुहोस्।</translation>
<translation id="4693084815234024320">तपाईं Chrome को इन्कोग्निटो मोड प्रयोग गर्दै हुनुहुन्छ</translation>
<translation id="4713740144985377441">आफ्नो फाइल अपलोड गर्न Chrome मा फर्कनुहोस्</translation>
<translation id="4724297637870447613">सबै ठाउँमा Chrome प्रयोग गर्नुहोस्</translation>
<translation id="4738647308035481133">Google Chrome को पेज</translation>
<translation id="4742795653798179840">Chrome को ब्राउजिङ डेटा मेटाइयो</translation>
<translation id="4761869838909035636">Chrome को सुरक्षा जाँच गर्नुहोस्</translation>
<translation id="4798859546468762093">पर्सनलाइजेसन र अन्य सुविधाहरू प्राप्त गर्न Chrome लाई <ph name="FEATURE_NAME_1" /> र <ph name="FEATURE_NAME_2" /> मा समावेश गर्नुहोस्</translation>
<translation id="4819268619367838612">Chrome ले यो एपको गुणस्तर सुधार्न सघाउने प्रयोजनका लागि Google लाई यो एपको प्रयोगसम्बन्धी डेटा र क्र्यास रिपोर्ट पठाउँछ। <ph name="BEGIN_LINK" />व्यवस्थापन गर्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="4830799082179398588">Chrome लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्ने हो?</translation>
<translation id="484033449593719797">Chrome को बिटा संस्करणमा प्रयोग गर्न मिल्दैन</translation>
<translation id="4840404732697892756">तपाईंले आफ्नो Google खातामा साइन इन गरेपछि मात्र Google पासवर्ड म्यानेजरले तपाईंका पासवर्डहरू जाँच्न सक्छ।</translation>
<translation id="4903674399067644695">यो कार्डमा तपाईंलाई Chrome बाट बढीभन्दा बढी फाइदा लिने तरिकाका बारेमा सुझाव दिइएको छ।</translation>
<translation id="49200511069271369">तपाईंको सङ्गठन, <ph name="DOMAIN" /> ले तपाईंले साइन इन गर्न लागिरहेको खाता र Chrome प्रयोग गर्न सकिने तरिका व्यवस्थापन गर्छ। तपाईंका एड्मिन खास सुविधाहरू सेटअप गर्न वा ती सुविधामाथि प्रतिबन्ध लगाउन सक्नुहुन्छ।</translation>
<translation id="4925322001044117929">iPad मा Chrome लाई डिफल्ट ब्राउजरका रूपमा प्रयोग गर्नुहोस्</translation>
<translation id="496747131578053942">Chrome सम्बन्धी सुझाव: Google लेन्स प्रयोग गरी आफूले देखेका कुरा खोज्नुहोस्</translation>
<translation id="498985224078955265">तपाईं यो ट्याब अर्को डिभाइसमा पठाउन चाहनुहुन्छ भने दुवै डिभाइसबाट Chrome मा साइन इन गर्नुहोस्।</translation>
<translation id="5030102366287574140">Chrome ले तपाईंलाई डेटा चोरीका घटना, असुरक्षित वेबसाइट र थप समस्याहरूबाट जोगिन मद्दत गर्न सक्छ।</translation>
<translation id="5109169629909011627">Chrome मा सेभ गरिएका बुकमार्कहरू हेर्नुहोस्</translation>
<translation id="5112925986883715005">Chrome मा पछि पढ्न सेभ गरिएका वेबपेजको सूची हेर्नुहोस्</translation>
<translation id="5116239826668864748">तपाईंले कुनै म्यासेज, डकुमेन्ट वा अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक Chrome मा खुल्ने छन्</translation>
<translation id="5119391094379141756">Chrome चयन गर्नुहोस्</translation>
<translation id="5123188916260706415">Chrome मा आवाज प्रयोग गरी खोज्नुहोस्</translation>
<translation id="5162467219239570114">Chrome पुरानो भइसकेको छ। <ph name="BEGIN_LINK" />एप स्टोर<ph name="END_LINK" />मा कुनै पनि अपडेट उपलब्ध छैन भने तपाईंको डिभाइसमा अब उप्रान्त Chrome का नयाँ संस्करण प्रयोग गर्न नमिल्न सक्छ।</translation>
<translation id="5172049865623113551">आफ्नो iPhone मा Chrome तुरुन्तै खोल्नुहोस्</translation>
<translation id="5179095426828744632">आफ्नो डकबाट Chrome अझ छिटो एक्सेस गर्नुहोस्</translation>
<translation id="5184329579814168207">Chrome मा खोल्नुहोस्</translation>
<translation id="5190139289262548459">तपाईंको सङ्गठन, <ph name="DOMAIN" /> ले तपाईंले साइन इन गर्नुभएको खाता र Chrome प्रयोग गरिने तरिका व्यवस्थापन गर्छ।</translation>
<translation id="5209238444239954363">Chrome ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन। पछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="5305440589062022504">यसले Chrome मा पासवर्ड म्यानेजर खोल्छ।</translation>
<translation id="5310957470610282541">तपाईंको Chrome का केही डेटा अहिलेसम्म तपाईंको Google खातामा सेभ गरिएका छैनन्।
साइन आउट गर्नुअघि केही मिनेट पर्खी हेर्नुहोस्। तपाईंले अहिले नै साइन आउट गर्नुभयो भने यो डेटा मेटाइने छ।</translation>
<translation id="5342685492141499976">तपाईंको जानकारी <ph name="USER_EMAIL" /> को Google पासवर्ड म्यानेजरमा सेभ गरिने छ।</translation>
<translation id="5389212809648216794">अर्को एपले तपाईँको क्यामेराको प्रयोग गरिरहेको हुनाले Google Chrome ले उक्त क्यामेराको प्रयोग गर्न सक्दैन</translation>
<translation id="5395376160638294582">तपाईं आफ्नो Google खातामा भएको Chrome सम्बन्धी जानकारी सधैँ प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्</translation>
<translation id="5404252374083197467">Chrome लाई डिफल्ट ब्राउजरका रूपमा प्रयोग गर्ने हो?</translation>
<translation id="5439191312780166229">यसले साइटहरूबाट मानक सुरक्षाले भन्दा धेरै डेटा विश्लेषण गरेर Google लाई पनि यसअघि थाहा नभएका खतरनाक साइटहरूका बारेमा तपाईंलाई चेतावनी दिन्छ। तपाईं Chrome का चेतावनी सेटअप गर्ने प्रक्रिया स्किप गर्न सक्नुहुन्छ।</translation>
<translation id="5453077102022695084">Chrome लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्ने तरिका देखाइएको फुल स्क्रिन भिडियो</translation>
<translation id="5460571915754665838">४. Chrome चयन गर्नुहोस्</translation>
<translation id="5492504007368565877">Google पासवर्ड म्यानेजरले तपाईंका पासवर्डहरू जाँच्न सकेन।</translation>
<translation id="5525095647255982834">तपाईं यो ट्याब अर्को डिभाइसमा पठाउन चाहनुहुन्छ भने उक्त डिभाइसमा Chrome मा साइन इन गर्नुहोस्।</translation>
<translation id="5527026824954593399">“Chrome मा Google नक्सामार्फत हेर्नुहोस्” मा ट्याप गर्नुहोस्।</translation>
<translation id="5552137475244467770">Chrome ले तपाईंका पासवर्डहरू अनलाइनमा प्रकाशित सूचीमा परेका छन् कि छैनन् भनी आवधिक रूपमा जाँच गर्छ। यसो गर्दा, Google लगायत कसैले पनि तपाईंका पासवर्ड र प्रयोगकर्ता नामहरू पढ्न नसकून् भन्नाका लागि तिनलाई इन्क्रिप्ट गरिन्छ।</translation>
<translation id="5554520618550346933">तपाईंले कुनै पासवर्ड प्रयोग गर्नुभयो भने Chrome ले उक्त पासवर्ड अनलाइन प्रकाशित गरिएका खण्डमा तपाईंलाई चेतावनी दिन्छ। यसो गर्ने क्रममा Google लगायत अरू कसैले पनि तपाईंका पासवर्ड र युजरनेम हेर्न नसकून् भन्नाका लागि तिनलाई इन्क्रिप्ट गरिन्छ।</translation>
<translation id="5601180634394228718">Chrome मा तपाईंको ब्राउजिङ अनुभवको गुणस्तर सुधार्न डेटा प्रयोग गर्ने थप सेटिङका लागि <ph name="BEGIN_LINK" />Google का सेवा<ph name="END_LINK" />मा जानुहोस्।</translation>
<translation id="5639704535586432836">सेटिङहरू &gt; गोपनीयता &gt; क्यामेरा &gt; Google Chrome खोल्नुहोस् र क्यामेरा अन गर्नुहोस्।</translation>
<translation id="5642200033778930880">Google Chrome ले विभाजित दृश्य मोडमा तपाईँको क्यामेराको प्रयोग गर्न सक्दैन</translation>
<translation id="5661521615548540542">Google पासवर्ड म्यानेजरले सबै पासवर्डहरू जाँच्न सकेन। पछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="5681291952421236520">Chrome टगल गर्नुहोस्</translation>
<translation id="5690398455483874150">{count,plural, =1{अहिले Chrome को एउटा विन्डो देखाइँदै छ}other{अहिले Chrome का {count} वटा विन्डो देखाइँदै छन्}}</translation>
<translation id="5690427481109656848">Google LLC</translation>
<translation id="5709557627224531708">Chrome लाई आफ्नो डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्</translation>
<translation id="571296537125272375">तपाईं अफलाइन हुनुहुन्छ, Chrome ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सक्दैन</translation>
<translation id="5716154293141027663">तपाईंले अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक सधैँ Chrome मा खोल्नुहोस्</translation>
<translation id="5752489513673657785">Google ले तपाईंका लागि बनाएको कस्टम फिड</translation>
<translation id="5772407442571703917">यहाँ गई Chrome डाउनलोड गर्नुहोस्।</translation>
<translation id="5777468213129569553">Chrome खोल्नुहोस्</translation>
<translation id="5779767936254214055">तपाईं Chrome बाट बाहिरिएपछि वा तपाईंले अर्कै एप प्रयोग गर्न थालेपछि तपाईंका इन्कोग्निटो ट्याबहरू लक गर्नुहोस्।</translation>
<translation id="5808435672482059465">Chrome को ब्राउजिङ इतिहास हेर्नुहोस्</translation>
<translation id="5833027901704861726">Chrome मा भएका तपाईंका केही डेटा अहिलेसम्म <ph name="EMAIL" /> मा सेभ गरिएका छैनन्।
खाता बदल्नुअघि केही मिनेट पर्खी हेर्नुहोस्। तपाईंले अहिले नै खाता बदल्नुभयो भने यो डेटा मेटाइने छ।</translation>
<translation id="5853754888722423892">इम्पोर्ट गरेर Google पासवर्ड म्यानेजरमा लैजानुहोस्</translation>
<translation id="5998675059699164418">तपाईंको सङ्गठनको नीतिअनुसार तपाईंले Chrome चलाउन साइन इन गर्नु पर्ने हुन्छ।</translation>
<translation id="6021312115739110405">Google ले तपाईंका लागि बनाएको कस्टम फिड। समाचार, खेलकुद र मौसमसहित।</translation>
<translation id="6022659036123304283">Chrome लाई आफ्नै बनाउनुहोस्</translation>
<translation id="6132075343662013154">Chrome ले तपाईंको पासवर्ड सेभ गरिदिने अनुरोध गर्ने छ</translation>
<translation id="6132149203299792222">आफ्ना पासवर्ड तथा बुकमार्कलगायतका कुराहरू सिंक गर्न आफ्नो Google खातामार्फत साइन इन गर्नुहोस्।</translation>
<translation id="6145223986912084844">chrome</translation>
<translation id="6177442314419606057">Chrome मा खोज्नुहोस्</translation>
<translation id="6181652351336379338">Chrome मा भिजुअलहरू खोज्नुहोस्।</translation>
<translation id="6187085551300363958">Chrome सम्बन्धी सुझाव: पासवर्डहरू सेभ गर्नुहोस्</translation>
<translation id="6200694931081795166">Chrome लाई डिफल्ट ब्राउजर बनाउन:
  १. सेटिङ खोल्नुहोस्
  २. "डिफल्ट ब्राउजर एप" मा ट्याप गर्नुहोस्
  ३. Chrome चयन गर्नुहोस्</translation>
<translation id="6238746320622508509">Chrome लाई आफ्ना इन्कोग्निटो ट्याबहरू लक गर्ने अनुमति दिनुहोस्।</translation>
<translation id="6247557882553405851">Google पासवर्ड म्यानेजर</translation>
<translation id="6272822675004864999">Chrome बाट सूचनाहरू प्राप्त गर्न आफ्नो iOS का सेटिङमा गई सूचना प्राप्त गर्ने सुविधा अन गर्नुहोस्।</translation>
<translation id="6299253454218177732">Chrome सम्बन्धी सुझाव: आफ्ना पासवर्डहरू एक्सेस गर्नुहोस्</translation>
<translation id="630693926528731525">तपाईंको पासवर्ड सेयर गरिएको छैन। आफ्नो इन्टरनेट कनेक्सन जाँच गरी आफू Chrome मा साइन इन भएको कुरा सुनिश्चित गर्नुहोस्। त्यसपछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="6348855835728304880">यो डिभाइसमा भएका अन्य सबै एपहरूमा तपाईंले Chrome मा सेभ गर्नुभएका पासवर्ड र अन्य कुराहरू प्रयोग गर्नुहोस्।</translation>
<translation id="6373751563207403289">सुरक्षा जाँच गर्ने सुविधाले तपाईंलाई डेटा चोरीको घटना, असुरक्षित वेबसाइट र अन्य कुराबाट सुरक्षित राख्छ। Chrome ले गोपनीयता वा सुरक्षासम्बन्धी कुनै समस्या पत्ता लगाएका खण्डमा अलर्टहरू प्राप्त गर्नुहोस्।</translation>
<translation id="6389317667633680932">तपाईंलाई Chrome बाट बढीभन्दा बढी फाइदा लिन सघाउने नयाँ सुविधाहरूका बारेमा जानकारी प्राप्त गर्नुहोस्।</translation>
<translation id="6412673304250309937">Chrome मा भण्डारण गरिएका असुरक्षित साइटको सूची जाँच गरी URL हरू सुरक्षित छन् वा छैनन् भन्ने कुरा यकिन गर्छ। कुनै साइटले तपाईंको पासवर्ड चोरी गर्न खोज्दा वा तपाईंले कुनै हानिकारक फाइल डाउनलोड गर्दा Chrome ले पृष्ठका केही सामग्रीसहित URL हरूलाई सुरक्षित ब्राउजिङमा पठाउन पनि सक्छ।</translation>
<translation id="6427126399757991875">तपाईंको सङ्गठनले Chrome सेटअप गर्दै छ...</translation>
<translation id="6481963882741794338">पर्सनलाइज गर्ने तथा अन्य उद्देश्यहरूका लागि Chrome र Google का अन्य सेवाहरू लिंक गर्नुहोस्</translation>
<translation id="6484712497741564393"><ph name="EMAIL" /> का रूपमा साइन इन गरियो।

तपाईंको पासफ्रेज प्रयोग गरी तपाईंको डेटा इन्क्रिप्ट गरिएको छ। उक्त पासफ्रेज हाली आफ्नो Google खातामा Chrome को डेटा प्रयोग र सेभ गर्नुहोस्।</translation>
<translation id="6511034852811155835">आफ्नो Chrome आफूसँगै लैजानुहोस्</translation>
<translation id="6533470733797826516">Chrome अटोफिल प्रयोग गरी अझ छिटो साइन इन गर्नुहोस्</translation>
<translation id="6536544321553662809">लिंकहरू सजिलैसँग सेयर गर्न र खोल्न Chrome लाई आफ्नो डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="6545449117344801102">Chrome ले ठेगानाहरू पत्ता लगाउँछ र Google नक्सा प्रयोग गरी तपाईंलाई ती ठेगानामा जाने बाटो तथा त्यहाँको स्थानीय जानकारी दिन्छ।</translation>
<translation id="660537754475262202">लिंकहरू तुरुन्तै यहाँ खोल्न Chrome लाई आफ्नो डिफल्ट ब्राउजर बनाउनुहोस्।</translation>
<translation id="6611692150236062461">अन्य एपहरूमा सेभ गरिएका पासवर्डहरू सजिलैसँग प्राप्त गर्न Chrome को अटोफिल सुविधा छान्नुहोस्।</translation>
<translation id="6636941099779251629">तपाईंको सङ्गठनको नीतिअनुसार तपाईंले Chrome चलाउन साइन इन गर्नु पर्ने हुन्छ। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="6646696210740573446">तपाईंको IP एड्रेस लुकाउने निजी सर्भरमार्फत Google लाई URL को अस्पष्ट भाग पठाउँछ। कुनै साइटले तपाईंको पासवर्ड चोरी गर्न खोज्दा वा तपाईंले कुनै हानिकारक फाइल डाउनलोड गर्दा Chrome ले पेजमा भएका केही सामग्रीसहित उक्त साइटका URL हरू Google मा पठाउन पनि सक्छ।</translation>
<translation id="6647304104688527905">यसले Chrome मा नयाँ ट्याब खोल्छ।</translation>
<translation id="6684809838922667136">Chrome मा सुधार गर्नुहोस्</translation>
<translation id="6695698548122852044">{THRESHOLD,plural, =1{Chrome {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ। तपाईं साइन इन भएका बेला यो डिभाइसमा मात्र सेभ गरिएको डेटा मेटाइने छ। यो डेटामा हिस्ट्री र पासवर्डहरू समावेश हुन सक्छन्।}other{Chrome {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ। तपाईं साइन इन भएका बेला यो डिभाइसमा मात्र सेभ गरिएको डेटा मेटाइने छ। यो डेटामा हिस्ट्री र पासवर्डहरू समावेश हुन सक्छन्।}}</translation>
<translation id="6709398533399187136">तपाईंको पासवर्ड चोरी भएको डेटाको सङ्ग्रहमा भेटिएको छ। Google पासवर्ड म्यानेजरले अहिले नै उक्त पासवर्ड बदल्न सिफारिस गर्छ।</translation>
<translation id="6820553595690137150">पासफ्रेज इन्क्रिप्सनमा भुक्तानी विधि र ठेगानाहरू समावेश हुँदैनन्।

यो सेटिङ परिवर्तन गर्न <ph name="BEGIN_LINK" />आफ्नो खातामा भएको Chrome को डेटा मेटाउनुहोस्<ph name="END_LINK" />।</translation>
<translation id="6838525730752203626">Chrome लाई डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="6864705365700484754">आफ्नो iPhone मा Chrome बाट बढीभन्दा बढी फाइदा लिन यहाँ ट्याप गर्नुहोस्।</translation>
<translation id="686691656039982452">तपाईं आफ्नो Google खातामा <ph name="BEGIN_LINK" />Chrome को कुन जानकारी सेभ गरिन्छ भन्ने कुरा व्यवस्थापन गर्न<ph name="END_LINK" /> सक्नुहुन्छ।

Chrome मा तपाईंलाई अझ राम्रो ब्राउजिङ सुविधा दिने प्रयोजनका लागि जानकारी प्रयोग गर्ने अन्य सेटिङ मिलाउन <ph name="BEGIN_LINK" />Google का सेवाहरू<ph name="END_LINK" />मा जानुहोस्।</translation>
<translation id="6922332667202044570">Chrome को ब्राउजिङ डेटा मेटाउनुहोस्।</translation>
<translation id="6924922227983877439">लिंकहरू डिफल्ट रूपमा Chrome मा खोल्नुहोस्</translation>
<translation id="6975725306479268850">अटोफिल सुविधा प्रयोग गर्न Chrome छनौट गर्नुहोस्</translation>
<translation id="7001031184470316752">Chrome लाई सारेर डकमा लैजानुहोस्</translation>
<translation id="7038674195294813388">iOS मा डिफल्ट एपहरूसम्बन्धी सेटिङ खोल्नुहोस्, त्यसपछि "ब्राउजर एप" मा ट्याप गर्नुहोस् र Chrome चयन गर्नुहोस्।</translation>
<translation id="7056826488869329999">Chrome मा सुरक्षा जाँच गर्ने सुविधा खोलेर रन गर्छ।</translation>
<translation id="7061455974939528301">Chrome आइकन थिचिराख्नुहोस् र "होम स्क्रिनमा परिवर्तनहरू गर्नुहोस्" मा क्लिक गर्नुहोस्</translation>
<translation id="7095110968493193530"><ph name="EMAIL" /> को Google पासवर्ड म्यानेजरमा सेभ गर्नुहोस्</translation>
<translation id="7124339256045485976">Chrome अपडेट राख्नुहोस्</translation>
<translation id="7145599899567697473">Chrome मा पासवर्डहरू सेभ गर्नुहोस र स्वतः भर्नुहोस्</translation>
<translation id="7161390184744336561">Google Chrome पुरानो भइसकेको छ</translation>
<translation id="7165736900384873061">Google Chrome QR स्क्यानरको प्रयोग गर्न थाल्नुहोस्</translation>
<translation id="7175129790242719365">Chrome सम्बन्धी सुझाव: Chrome मा साइन इन गर्नुहोस्</translation>
<translation id="7187993566681480880">यस सुविधाले तपाईं Chrome मा साइन इन भएका बेला तपाईंको जानकारी सुरक्षित राख्छ। Google का अन्य एपहरूको सुरक्षा स्तर सुधार गर्न पनि यसको प्रयोग गरिन सक्छ।</translation>
<translation id="7200524487407690471">Chrome ले तपाईंलाई डेटा चोरीका घटना, असुरक्षित वेबसाइट र यस्तै अन्य समस्याहरूबाट तपाईंलाई सुरक्षित राख्न हरेक दिन स्वतः सुरक्षा जाँच गर्छ। तपाईं सेटिङमा गई सुरक्षा जाँचका बारेमा थप जान्न सक्नुहुन्छ।</translation>
<translation id="7214019116829172458">Chrome को इन्कोग्निटो ट्याब खोल्नुहोस्</translation>
<translation id="722167379782941918">Chrome उन्नत सुरक्षा प्रयोग गर्न सिफारिस गर्छ</translation>
<translation id="723787869754590019">Chrome को अटोफिल सुविधा प्रयोग गर्नुहोस्</translation>
<translation id="7261678641327190792">Chrome ले तपाईंका पासवर्डहरू जाँच्न सकेन</translation>
<translation id="7272091023280308138">अर्को पटक URL हरू कपी नगरिकनै सीधै Chrome मा लिंकहरू खोल्नुहोस्।</translation>
<translation id="7272930098487145294">फोटोहरू सुरक्षित गर्न सेटिङमा ट्याप गर्नुहोस् र Chrome लाई आफ्ना फोटोहरूको फोल्डरमा फोटो हाल्न दिनुहोस्</translation>
<translation id="7275945473750112644"><ph name="HOSTED_DOMAIN" /> ले तपाईंको खाता व्यवस्थापन गर्ने हुनाले Chrome मा भएको तपाईंको डेटा यो यन्त्रबाट हटाइने छ</translation>
<translation id="7284245284340063465">तपाईंले आफ्नो पासफ्रेज बिर्सनुभयो वा तपाईं यो सेटिङ परिवर्तन गर्न चाहनुहुन्छ भने <ph name="BEGIN_LINK" />आफ्नो खातामा भएको Chrome को डेटा मेटाउनुहोस्<ph name="END_LINK" />।</translation>
<translation id="7296102444587051536">Chrome को iOS संस्करण</translation>
<translation id="7299681342915173313">तपाईंले अब इमेल, डकुमेन्ट वा अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक Chrome मा खुल्ने छन्।</translation>
<translation id="7334364820047587268">तपाईंको Google पासवर्ड म्यानेजरमा यी खाताहरूका पासवर्ड सेभ गरिसकिएका छन्। तपाईंले तल सूचीकृत कुनै पासवर्ड इम्पोर्ट गर्नुभयो भने सो पासवर्डले हालको पासवर्ड प्रतिस्थापन गर्ने छ।</translation>
<translation id="7344094882820374540">खतरनाक साइटहरूबाट Chrome को सबैभन्दा भरपर्दो सुरक्षा प्राप्त गर्नुहोस्</translation>
<translation id="7349129508108954623">तपाईंलाई पत्ता लगाइएका ठेगानाहरूमा जाने बाटो तथा त्यहाँको स्थानीय जानकारी दिन Chrome लाई Google नक्सा प्रयोग गर्ने अनुमति दिनुहोस्।</translation>
<translation id="7371674917547846460">Chrome सम्बन्धी उपयोगी सुझाव तथा थप जानकारी प्राप्त गर्नुहोस्।</translation>
<translation id="7394108421562933108">Chrome मा नक्सा</translation>
<translation id="7400722733683201933">Google Chrome का बारेमा</translation>
<translation id="7444830584401232881">यो पासकी <ph name="USER_EMAIL" /> को Google पासवर्ड म्यानेजरमा सेभ गरिने छ</translation>
<translation id="7466693328838535498">"खोज विजेट" बक्समा गई "Chrome" शब्द हाल्नुहोस्</translation>
<translation id="7477056987201678345">Chrome मा भएको डेटा मेटाइँदै छ…</translation>
<translation id="7492574581995589075">तपाईंको सङ्गठनले तपाईंको Google खातामा Chrome को डेटा प्रयोग गर्ने र सेभ गर्ने सुविधा अफ गरेको छ। नयाँ बुकमार्क, पासवर्ड र अन्य कुराहरू यो डिभाइसमा मात्र सेभ गरिने छन्।</translation>
<translation id="752120807649195785">लिंकहरू कपी गर्नुको साटो एक पटक ट्याप गरेकै भरमा खोल्न Chrome लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्।</translation>
<translation id="7540272326042438331">Chrome सेयर गर्नुहोस्</translation>
<translation id="7575971113404272499">Chrome सम्बन्धी सुझाव: डिफल्ट ब्राउजरका रूपमा Chrome प्रयोग गर्नुहोस्</translation>
<translation id="7581063337314642333">Chrome को ट्याब ग्रिडमा जानुहोस्</translation>
<translation id="7599894504325210080">Chrome अटोफिलको एक्स्पान्ड गरिएको भ्यू</translation>
<translation id="7617512710641355143">Chrome व्यवस्थापन गरिन्छ</translation>
<translation id="7626032353295482388">Chrome मा स्वागत छ</translation>
<translation id="7634397654061173327">Chrome मा बच्चालाई सुरक्षित राख्ने सुविधाहरू प्राप्त गर्न तपाईं बच्चाका लागि सेटअप गरिएको Google खाता प्रयोग गर्न वा खाताविनै Chrome प्रयोग गर्न सक्नुहुन्छ।</translation>
<translation id="7641448682796883218">Chrome सम्बन्धी सुझाव: परिष्कृत सुरक्षित ब्राउजिङ सुविधा</translation>
<translation id="7642373780953416937">Chrome ले गोपनीयता वा सुरक्षासम्बन्धी कुनै समस्या स्वतः पत्ता लगाएका खण्डमा अलर्टहरू प्राप्त गर्नुहोस्।</translation>
<translation id="7660356333829433649">Chrome बाट अझ धेरै फाइदा लिन सकिने थप उपयोगी सुझावहरू प्राप्त गर्न यहाँ फर्केर आउनुहोस्।</translation>
<translation id="7662994914830945754">आफूले Chrome प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न साइन इन गर्नुहोस् र सिंक गर्ने सुविधा अन गर्नुहोस्</translation>
<translation id="7693590760643069321">तपाईंले अब कुनै म्यासेज, डकुमेन्ट वा अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक Chrome मा खुल्ने छन्।</translation>
<translation id="7698568245838009292">Chrome क्यामेरामाथि पहुँच राख्न चाहन्छ</translation>
<translation id="7707877166818730835">Chrome मा "मेरो पछिल्लो ट्याब" खोल्नुहोस्</translation>
<translation id="7747746207470479571">Chrome को अटोफिल सुविधा प्रयोग गरी आफ्ना पासवर्ड र पासकीहरू सजिलैसँग एक्सेस गर्नुहोस्</translation>
<translation id="776305366874821582">iPhone को होम स्क्रिन डकबाट Chrome अझ छिटो एक्सेस गर्नुहोस्।</translation>
<translation id="7780154209050837198">Chrome बाट बढीभन्दा बढी फाइदा लिन Chrome मा आफ्नो Google खातामार्फत साइन इन गर्नुहोस्।</translation>
<translation id="7787205077729386167">iOS मा Chrome का सेटिङ खोल्नुहोस्, त्यसपछि "डिफल्ट ब्राउजर एप" मा ट्याप गर्नुहोस् र "Chrome" चयन गर्नुहोस्।</translation>
<translation id="778855399387580014">Chrome को नयाँ ट्याबमा खोज सुरु गर्नुहोस्।</translation>
<translation id="7792140019572081272">Chrome ले Face ID का सहायताले तपाईंको संवेदनशील डेटा सुरक्षित राख्छ।</translation>
<translation id="7855730255114109580">Google Chrome अद्यावधिक छ</translation>
<translation id="787226752901403048">ट्याब समूह सेयर गर्न, तिनमा सामेल हुन र आइडियाहरूमा मिलेर काम गर्न Chrome मा साइन इन गर्नुहोस्</translation>
<translation id="7897703007638178753">Chrome मा हालसालै बन्द गरिएका ट्याबहरू हेर्नुहोस्</translation>
<translation id="7948283758957877064">Chrome मा भएका नयाँ सुविधाहरू</translation>
<translation id="8000174216052461231">Chrome सम्बन्धी सुझाव: Chrome को सबैभन्दा भरपर्दो सुरक्षा प्राप्त गर्नुहोस्</translation>
<translation id="8006014511203279255">जुनसुकै बेला म्यासेज वा अन्य एपमा भएका लिंकहरूमा ट्याप गरी Chrome प्रयोग गर्नुहोस्।</translation>
<translation id="8014670471808569312">Chrome ले तपाईंको पासवर्ड सेभ गरिदिने अनुरोध गर्ने छ।</translation>
<translation id="8018153653741938705">Google Chrome प्रयोग गरी सुरक्षित रहनुहोस्</translation>
<translation id="8022947259858476807">लिंक खोल्न, विजेटबाट खोजी गर्न तथा अन्य एपहरूमा पासवर्ड स्वतः भर्न डिफल्ट रूपमा Chrome प्रयोग गर्नुहोस्</translation>
<translation id="804638182476029347">मूल्य घटेको कुरासम्बन्धी अलर्ट प्राप्त गर्न Chrome सम्बन्धी सूचना प्राप्त गर्ने सुविधा अन गर्नुहोस्</translation>
<translation id="8065292699993359127">URL हरू Chrome को इन्कोग्निटो मोडमा खोल्नुहोस्</translation>
<translation id="8069507567842347179">यो प्याकेज Chrome मा पहिल्यैदेखि ट्र्याक गरिराखिएको छ।</translation>
<translation id="8136856065410661948">Chrome तथा Google लेन्समार्फत Apple पात्रोमा कार्यक्रमहरू बनाउने प्रयोजनका लागि यो एप प्रयोग गरिने छ।</translation>
<translation id="8154120522323162874">ब्राउजर सेटअप गर्ने कार्य जारी राखेर Chrome बाट बढीभन्दा बढी फाइदा लिनुहोस्।</translation>
<translation id="8160472928944011082">Chrome अपडेट गर्न सकिएन</translation>
<translation id="8213550501565480896">Chrome लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्</translation>
<translation id="8245080522851805544">तपाईंले Chrome बन्द गर्दा डिभाइस पुष्टि गरेर आफ्नो ब्राउजिङ गोप्य राख्नुहोस्</translation>
<translation id="8248887045858762645">Chrome सम्बन्धी सुझाव</translation>
<translation id="8265730590513812063">Chrome मेनु खोल्नुहोस्</translation>
<translation id="8276803169904409881">अन्य एपहरूबाट लिंकहरू तुरुन्तै खोल्न Chrome लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्।</translation>
<translation id="8284376267694582021">बच्चालाई सुरक्षित राख्ने सुविधाहरू प्राप्त गर्न तपाईं बच्चाका लागि सेटअप गरिएको Google खाता प्रयोग गर्न वा खाताविनै Chrome प्रयोग गर्न सक्नुहुन्छ। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="8317674518145175158">भुक्तानी विधि र ठेगानाहरू इन्क्रिप्ट गरिने छैनन्। Chrome को ब्राउजिङ हिस्ट्री सिंक गरिने छैन।

तपाईंको पासफ्रेज भएका व्यक्ति मात्र इन्क्रिप्ट गरिएको जानकारी पढ्न सक्छन्। उक्त पासफ्रेज Google मा पठाइँदैन वा Google ले उक्त पासफ्रेज भण्डारण गरेर राख्दैन। तपाईंले आफ्नो पासफ्रेज बिर्सनुभयो वा तपाईं यो सेटिङ परिवर्तन गर्न चाहनुहुन्छ भने <ph name="BEGIN_LINK" />आफ्नो खातामा भएको Chrome को डेटा मेटाउनुहोस्<ph name="END_LINK" />।</translation>
<translation id="8370517070665726704">प्रतिलिपि अधिकार <ph name="YEAR" /> Google LLC। सर्वाधिकार सुरक्षित।</translation>
<translation id="8371138994040262994">यसले Chrome मा सेटिङ खोल्छ।</translation>
<translation id="8387459386171870978">Chrome चलाइराख्नुहोस्</translation>
<translation id="8392023217086447677">Chrome को इन्कोग्निटो मोडमा खिलियो</translation>
<translation id="840168496893712993">केही एड्-अन हरूले गर्दा Chrome क्र्याश हुन्छ। कृपया तिनीहरूलाई विस्थापन गर्न प्रयास गर्नुहोस्।</translation>
<translation id="8413500425974960807">Chrome सम्बन्धी सुझाव: Chrome लाई सारेर डकमा लैजानुहोस्</translation>
<translation id="8413795581997394485">खतरनाक मानिने साइट, डाउनलोड र एक्स्टेन्सनहरूबाट सुरक्षित राख्छ। तपाईं वेबसाइटमा जाँदा Chrome ले तपाईंको IP एड्रेस लुकाउने निजी सर्भरमार्फत Google लाई URL को अस्पष्ट भाग पठाउँछ। वेबसाइटमा कुनै शंकास्पद गतिविधि भएका खण्डमा पूरै URL र पेजमा भएका केही सामग्री पनि पठाइन्छन्।</translation>
<translation id="8447479329557998927">Chrome ले तपाईंलाई नक्साका लिंकहरूमा जाने बाटो तथा स्थानीय जानकारी दिन Google नक्सा प्रयोग गर्छ</translation>
<translation id="84594714173170813">आफ्नो Google खातामा भएको Chrome सम्बन्धी जानकारी प्रयोग गरिराख्नुहोस्</translation>
<translation id="8491300088149538575"><ph name="EMAIL" /> का रूपमा साइन इन गरियो।

तपाईंको पासफ्रेज प्रयोग गरेर <ph name="TIME" /> मा तपाईंको डेटा इन्क्रिप्ट गरियो। उक्त पासफ्रेज हाली आफ्नो Google खातामा Chrome को डेटा प्रयोग र सेभ गर्नुहोस्।</translation>
<translation id="8540666473246803645">Google Chrome</translation>
<translation id="8544583291890527417">Chrome ले गोपनीयता वा सुरक्षासम्बन्धी कुनै समस्या पत्ता लगाएका खण्डमा तपाईंलाई अलर्टहरू पठाउँछ।</translation>
<translation id="855027533751209304">Chrome सम्बन्धी सुझाव: आफूले देखेका कुरा खोज्नुहोस्</translation>
<translation id="8558480467877843976">तपाईंले अब म्यासेज, डकुमेन्ट वा अन्य एपमा भएका लिंक ब्राउज गर्दा वा तिनमा ट्याप गर्दा ती लिंक Chrome मा खुल्ने छन्।</translation>
<translation id="8603022514504485810">Google पासवर्ड म्यानेजरले सबै पासवर्डहरू जाँच्न सकेन। भोलि फेरि प्रयास गर्नुहोस् वा <ph name="BEGIN_LINK" />आफ्नो Google खातामा सेभ गरिएका पासवर्डहरू जाँच्नुहोस्।<ph name="END_LINK" /></translation>
<translation id="8610372330814566250">Chrome मा Safari मा सेभ गरिएका आफ्ना पासवर्ड, हिस्ट्री, बुकमार्क र क्रेडिट कार्ड प्रयोग गर्नुहोस्</translation>
<translation id="8630122478628016441">“तपाईंले Chrome बन्द गर्दा इन्कोग्निटो ट्याबहरू लक गर्नुहोस्” सेटिङ अन गर्नुहोस्।</translation>
<translation id="8673726683583791503">Google लेन्समार्फत किनमेल गर्नुहोस्</translation>
<translation id="8765470054473112089">तपाईंले एड्रेस बार वा खोज बाकसमा टाइप गर्दा तपाईंलाई अझ राम्रा सुझावहरू देखाउन सकियोस् भन्नाका लागि Chrome ले तपाईंले टाइप गर्ने कुरा तपाईंको डिफल्ट सर्च इन्जिनमा पठाउँछ। इन्कोग्निटो मोडमा यो सुविधा अफ हुन्छ।</translation>
<translation id="8772179140489533211">Chrome मा साइन इन गर्ने निर्देशन देखाउँछ।</translation>
<translation id="8788269841521769222">तपाईंले यो पासवर्ड याद गरिराख्नु पर्दैन। यो पासवर्ड <ph name="EMAIL" /> को Google पासवर्ड म्यानेजरमा सेभ गरिने छ</translation>
<translation id="8796490717897731471"><ph name="EMAIL" />। Chrome व्यवस्थापन गरिन्छ।</translation>
<translation id="880967149107462122">Chrome का सेटिङमा जानुहोस्</translation>
<translation id="8840947648682778034">iPhone र iPad का लागि बनाइएको Chrome थिम</translation>
<translation id="8842132678697187091">तपाईं यहाँबाट Google लेन्स खोल्न सक्नुहुन्छ।</translation>
<translation id="8850736900032787670">तपाईंका रुचिहरूका आधारमा पर्सनलाइज गरिएको सामग्री प्राप्त गर्न Chrome मा साइन इन गर्नुहोस्।</translation>
<translation id="8855781063981781621">Chrome मा लकडाउन मोड अफ गर्न आफ्नो iPad मा उक्त मोड अफ गर्नुहोस्।</translation>
<translation id="8857676124663337448">Google पासवर्ड म्यानेजरले सबै पासवर्डहरू जाँच्न सकेन। भोलि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="8865415417596392024">तपाईंको खातामा रहेको Chrome को डेटा</translation>
<translation id="8874688701962049679">Chrome बाट अधिकतम फाइदा लिन सघाउने सुझावहरू।</translation>
<translation id="8897749957032330183">पासवर्डहरू यो डिभाइसको Google पासवर्ड म्यानेजरमा सेभ गरिन्छन्।</translation>
<translation id="898288749595466683">URL हरू कपी गर्न छाड्नुहोस्। पेजहरू सीधै लोड गर्न Chrome लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्।</translation>
<translation id="9004772704776174843">तपाईंको खाता Chrome बाट साइन आउट गरिएको छ</translation>
<translation id="9068336935206019333">Chrome को इन्कोग्निटो मोडमा खोल्नुहोस्</translation>
<translation id="9082304295862405388">तपाईंले Chrome लाई दिइसक्नुभएको अनुमतिका आधारमा Gemini ले तपाईंको सटीक लोकेसन प्रयोग गर्न सक्छ</translation>
<translation id="909127538042363610">Chrome को सबैभन्दा भरपर्दो सुरक्षा प्राप्त गर्नुहोस्</translation>
<translation id="9113725809421872108">यो पासवर्ड सेभ गर्न र आफ्ना सबै डिभाइसमा Chrome मा भएको डेटा प्राप्त गर्न आफ्नो पहिचान पुष्टि गर्नुहोस्</translation>
<translation id="9122931302567044771">यसको अर्थ Chrome ले हरेक पटक साइटको डेस्कटप संस्करण प्रयोग गर्न अनुरोध गर्ने छ।</translation>
<translation id="9176561303811134420">Chrome मा भुक्तानी विधिहरू व्यवस्थापन गर्नुहोस्</translation>
<translation id="9181628561061032322">यसले Chrome मा हालसालै बन्द गरिएका ट्याबहरू खोल्छ।</translation>
<translation id="924447568950697217">Chrome लाई आफ्नो डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="948597495737267756">यसले Chrome को ब्राउजिङ हिस्ट्री पेज खोल्छ।</translation>
<translation id="954347330803595209">Chrome मा आफ्ना पासवर्ड, हिस्ट्री, बुकमार्क र क्रेडिट कार्डहरू प्रयोग गर्न आफ्नो डेटा इम्पोर्ट गर्नुहोस्</translation>
<translation id="97300214378190234">जुनसुकै बेला अन्य एपहरूमा भएका लिंकहरूमा ट्याप गरेर Chrome प्रयोग गर्नुहोस्।</translation>
<translation id="997929539742564806">Chrome मा भएका आफ्ना पासवर्ड तथा पासकीहरू अटोफिल गरेर एप तथा साइटहरूमा फटाफट साइन इन गर्नुहोस्</translation>
<translation id="998677222109959694">Chrome का सेटिङ मिलाउनुहोस्</translation>
</translationbundle>