<?xml version="1.0" ?>
<!DOCTYPE translationbundle>
<translationbundle lang="ne">
<translation id="1000436330784933699">तपाईं यहाँबाट लेन्स खोल्न सक्नुहुन्छ।</translation>
<translation id="1005291068154454184">Chromium लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्ने तरिका देखाइएको फुल स्क्रिन भिडियो</translation>
<translation id="1042296835509784301">यसले Chromium मा पासवर्ड म्यानेजर खोल्छ।</translation>
<translation id="1047130070405668746">Chromium चयन गर्नुहोस्</translation>
<translation id="1091252999271033193">यसको अर्थ Chromium ले हरेक पटक साइटको मोबाइल संस्करण प्रयोग गर्न अनुरोध गर्ने छ।</translation>
<translation id="1115463765356382667">Chromium बाट बढीभन्दा बढी फाइदा लिन तल सिफारिस गरिएका यी कारबाहीहरू पूरा गर्नुहोस्।</translation>
<translation id="1185134272377778587">Chromium का बारेमा</translation>
<translation id="119044033865561140">आफ्नो iPad मा Chromium तुरुन्तै खोल्नुहोस्</translation>
<translation id="1229234641991056119">Chromium मा Safari मा सेभ गरिएका आफ्ना पासवर्ड, हिस्ट्री, बुकमार्क र क्रेडिट कार्ड प्रयोग गर्नुहोस्</translation>
<translation id="1257458525759135959">फोटोहरू सुरक्षित गर्न सेटिङमा ट्याप गर्नुहोस् र Chromium लाई आफ्ना फोटोहरूको फोल्डरमा फोटो हाल्न दिनुहोस्</translation>
<translation id="1260702988262336471">Chromium को मेनु खोल्नुहोस्</translation>
<translation id="12739128458173458">तपाईं यो ट्याब अर्को डिभाइसमा पठाउन चाहनुहुन्छ भने दुवै डिभाइसमा Chromium मा साइन इन गर्नुहोस्।</translation>
<translation id="1279797561821266129">आफ्नो डकबाट Chromium अझ छिटो एक्सेस गर्नुहोस्</translation>
<translation id="1361748954329991663">Chromium पुरानो भइसकेको छ। <ph name="BEGIN_LINK" />एप स्टोर<ph name="END_LINK" />मा कुनै पनि अपडेट उपलब्ध छैन भने तपाईंको डिभाइसमा अब उप्रान्त Chromium का नयाँ संस्करण प्रयोग गर्न नमिल्न सक्छ।</translation>
<translation id="1383876407941801731">खोज्नुहोस्</translation>
<translation id="1423007117030725713">Chromium को नयाँ ट्याबमा खोज सुरु गर्नुहोस्।</translation>
<translation id="1431818719585918472">Chromium लाई आफ्ना इन्कोग्निटो ट्याबहरू लक गर्ने अनुमति दिनुहोस्।</translation>
<translation id="1451665391191990528">तपाईं Chromium बाट बाहिरिँदा खुला इन्कोग्निटो ट्याबहरू लुकाउनुहोस्</translation>
<translation id="146407871188825689">iPad मा Chromium लाई डिफल्ट ब्राउजरका रूपमा प्रयोग गर्नुहोस्</translation>
<translation id="1471084500615228555">Chromium को ब्राउजिङ डेटा मेटाउनुहोस्</translation>
<translation id="1472013873724362412">तपाईंको खाताले Chromium मा काम गर्दैन। कृपया साइन इन गर्न आफ्नो डोमेन प्रशासकलाई सम्पर्क गर्नुहोस् वा नियमित Google खाता प्रयोग गर्नुहोस्।</translation>
<translation id="148576268809812097">आफ्ना पासवर्डहरू Chromium मा सेभ गर्नुहोस्</translation>
<translation id="1501302548410882220">सबै ठाउँमा Chromium को प्रयोग गर्नुहोस्</translation>
<translation id="1502360822835740515">Chromium लाई आफ्नो डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="1503199973012840174">तपाईंको Chromium को संस्करण पुरानो भइसकेको छ। सुरक्षित रहन त्यसलाई अपडेट गर्नुहोस्।</translation>
<translation id="1515748263297244785">Chromium for iPad स्वतः प्रयोग गर्नुहोस्</translation>
<translation id="1530961174488670696">Chromium ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन। पछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="1531155317299575425">Chromium मा साइन इन गर्ने निर्देशन देखाउँछ।</translation>
<translation id="1553657876656159572">तपाईंका लागि बनाइएको कस्टम फिड। समाचार, खेलकुद र मौसमसहित।</translation>
<translation id="1561849081734670621">Chromium मा लकडाउन मोड अफ गर्न आफ्नो iPhone मा उक्त मोड अफ गर्नुहोस्।</translation>
<translation id="1569258826720962327">iOS मा Chromium मा गर्न सकिने कारबाहीहरू प्रयोग गर्नुहोस्</translation>
<translation id="1573441572176948907">Chromium सारेर आफ्नो डकमा लैजानुहोस्</translation>
<translation id="159029779861043703">Chromium ले Face ID का सहायताले तपाईंको संवेदनशील डेटा सुरक्षित राख्छ।</translation>
<translation id="1591119736686995611">यसले Chromium को ट्याब ग्रिड खोल्छ।</translation>
<translation id="16001233025397167">सुरक्षा जाँच गर्ने सुविधाले तपाईंलाई डेटा चोरीको घटना, असुरक्षित वेबसाइट र अन्य कुराबाट सुरक्षित राख्छ। Chromium ले गोपनीयता वा सुरक्षासम्बन्धी कुनै समस्या पत्ता लगाएका खण्डमा अलर्टहरू प्राप्त गर्नुहोस्।</translation>
<translation id="1614362805233822594">तपाईंले पासवर्ड म्यानेजरमा यहाँ देखाइएका साइटहरूका पासवर्ड वा पासकीहरू सेभ गरिसक्नुभएको छ। पासवर्ड म्यानेजरमा भएको जानकारी ओभरराइट गरी साइन इनसम्बन्धी देखाइएको जानकारी राख्न कुनै खाता चयन गर्नुहोस्।</translation>
<translation id="1617663976202781617">Chromium सिंकको डेटा</translation>
<translation id="164952285225495380">यो प्याकेज Chromium मा पहिल्यैदेखि ट्र्याक गरिराखिएको छ।</translation>
<translation id="1703338211136118534">निम्न पासवर्डहरू तोकिएका मापदण्डहरू अनुरूप नभएकाले यी पासवर्डहरू पासवर्ड म्यानेजरमा इम्पोर्ट गरिएनन्:</translation>
<translation id="1707458603865303524">जुनसुकै बेला म्यासेज वा अन्य एपमा भएका लिंकहरूमा ट्याप गरी Chromium प्रयोग गर्नुहोस्।</translation>
<translation id="1722370509450468186">तपाईंको पासवर्ड तपाईंको खाता (<ph name="EMAIL" />) मा सेभ गरिने छ।</translation>
<translation id="1747088204252710672">तपाईंका लागि बनाइएको कस्टम फिड</translation>
<translation id="1761196287436320018">तपाईंले Chromium मा सेभ गर्न मिल्ने जति (अर्थात् <ph name="LIMIT" /> वटा) बुकमार्क सेभ गरिसक्नुभएको छ। त्यसैले तपाईंका केही बुकमार्कहरू अहिलेसम्म तपाईंको Google खातामा सेभ गरिएका छैनन्।

केही बुकमार्कहरू मेटाएपछि मात्र तपाईं आफ्नो खातामा नयाँ बुकमार्कहरू सेभ गर्न सक्नुहुन्छ। तपाईंले अहिले नै साइन आउट गर्नुभयो भने सेभ नगरिएका बुकमार्कहरू मेटाइने छन्।</translation>
<translation id="1811860791247653035">पर्सनलाइजेसन र अन्य सुविधाहरू प्राप्त गर्न Chromium लाई <ph name="FEATURE_NAME_1" /> र <ph name="FEATURE_NAME_2" /> मा समावेश गर्नुहोस्</translation>
<translation id="1838412507805038478">Chromium ले <ph name="ISSUER" /> ले यस वेबसाइटको प्रमाणपत्र जारी गरेको हो भन्ने कुरा पुष्टि गरेको छ।</translation>
<translation id="1839447949248872139">लिंकहरू डिफल्ट रूपमा Chromium मा खोल्नुहोस्</translation>
<translation id="1843424232666537147">Chromimum मा भएका सुविधाहरूले तपाईंलाई आफ्नो इन्टर्नेट डेटा व्यवस्थित गर्न र तपाईंका वेबपृष्ठहरूलाई द्रुत गतिमा लोड गर्न मद्दत गर्दछन्। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="1847960401032164406">Chromium मा नक्सा</translation>
<translation id="1867772173333403444">४. Chromium चयन गर्नुहोस्</translation>
<translation id="1965068424387304464">Chromium सम्बन्धी सुझाव: पासवर्डहरू सेभ गर्नुहोस्</translation>
<translation id="1992653360331625459">तपाईंको पासवर्ड म्यानेजरमा यी खाताहरूका पासवर्ड सेभ गरिसकिएका छन्। तपाईंले तल सूचीकृत कुनै पासवर्ड इम्पोर्ट गर्नुभयो भने सो पासवर्डले हालको पासवर्ड प्रतिस्थापन गर्ने छ।</translation>
<translation id="2006345422933397527">Chromium ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन। आफ्नो इन्टरनेट कनेक्सन जाँच गरी हेर्नुहोस्।</translation>
<translation id="2042889939382983733">Chromium को ब्राउजिङ हिस्ट्री हेर्नुहोस्</translation>
<translation id="2052320862053429062">Chromium ले तपाईंका पासवर्डहरू अनलाइन प्रकाशित सूचीमा परेका छन् कि छैनन् भनी आवधिक रूपमा जाँच गर्छ। यसो गर्ने क्रममा Google लगायत अरू कसैले पनि तपाईंका पासवर्ड र युजरनेम हेर्न नसकून् भन्नाका लागि तिनलाई इन्क्रिप्ट गरिन्छ।</translation>
<translation id="2059365270911640413">Chromium सेटअप गर्ने प्रक्रिया पूरा गर्नुहोस्</translation>
<translation id="2168108852149185974">केही एड-अनहरूले Chromium लाई क्र्यास गराउँछन्। कृपया स्थापना रद्द गर्नुहोस्:</translation>
<translation id="2168593389981132306">Chromium को गुणस्तर अझ राम्रो बनाउनुहोस्</translation>
<translation id="2178608107313874732">Chromium ले अहिले तपाईँको क्यामेरा प्रयोग गर्न सक्दैन</translation>
<translation id="2195025571279539885">तपाइँ Chromiumलाई अर्को पटक यस साइटबाट <ph name="LANGUAGE_NAME" />का पृष्ठहरू अनुवाद गर्न प्रस्ताव गर्न चाहनुहुन्छ?</translation>
<translation id="2200643763959651131">अन्य एपहरूबाट लिंक कपी गर्न छाड्न Chromium लाई आफ्नो डिफल्ट ब्राउजर बनाउनुहोस्।</translation>
<translation id="22313767259766852">यो ठेगाना हाल Chromium मा सेभ गरिएको छ। तपाईं यो ठेगाना Google का विभिन्न उत्पादनहरूमा प्रयोग गर्न चाहनुहुन्छ भने यसलाई आफ्नो Google खाता (<ph name="USER_EMAIL" />) मा सेभ गर्नुहोस्।</translation>
<translation id="2236584955986023187">यसको अर्थ Chromium ले हरेक पटक साइटको डेस्कटप संस्करण प्रयोग गर्न अनुरोध गर्ने छ।</translation>
<translation id="2245694534483711162">तपाईंले Chromium लाई दिइसक्नुभएको अनुमतिका आधारमा Gemini ले तपाईंको सटीक लोकेसन प्रयोग गर्न सक्छ</translation>
<translation id="2270466829363945454">किनमेल गर्नुहोस्</translation>
<translation id="2313870531055795960">Chromium मा भण्डारण गरिएका असुरक्षित साइटको सूची जाँच गरी URL हरू सुरक्षित छन् कि छैनन् भन्ने कुरा यकिन गर्छ। कुनै साइटले तपाईंको पासवर्ड चोरी गर्न खोज्दा वा तपाईंले कुनै हानिकारक फाइल डाउनलोड गर्दा Chromium ले पेजमा भएका केही सामग्रीसहित उक्त साइटका URL हरू Safe Browsing मा पठाउन पनि सक्छ।</translation>
<translation id="2314220608288760290">Chromium ले YouTube इन्कोग्निटो लिंकहरू स्वतः इन्कोग्निटो मोडमा खोल्छ।</translation>
<translation id="231828342043114302">तपाईंका रुचिहरूका आधारमा पर्सनलाइज गरिएको सामग्री प्राप्त गर्न Chromium मा साइन इन गर्नुहोस्।</translation>
<translation id="2334943301233020675">निम्न पासकीहरू तोकिएका मापदण्डहरू अनुरूप नभएकाले यी पासकीहरू पासवर्ड म्यानेजरमा इम्पोर्ट गरिएनन्:</translation>
<translation id="2337722506862731008">Chromium सेयर गर्नुहोस्</translation>
<translation id="2340423701577464731">रिडिङ लिस्टमा भएको सामग्री Chromium मा हाल्नुहोस्</translation>
<translation id="2374627437126809292">Chromium ले तपाईंलाई पत्ता लगाइएका ठेगानाहरूमा जाने बाटो तथा त्यहाँको स्थानीय जानकारी दिन Google नक्सा प्रयोग गर्छ।</translation>
<translation id="2386292341327187942">"खोज विजेट" बक्समा गई "Chromium" शब्द हाल्नुहोस्</translation>
<translation id="2389827884654658221">iPad को होम स्क्रिनबाट Chromium अझ छिटो एक्सेस गर्नुहोस्।</translation>
<translation id="2426113998523353159">तपाईंको सङ्गठनको नीतिअनुसार तपाईंले Chromium चलाउन साइन इन गर्नु पर्ने हुन्छ।</translation>
<translation id="244367646885670394">यो पासवर्ड सेभ गर्न र आफ्ना सबै डिभाइसमा Chromium को डेटा प्राप्त गर्न आफ्नो पहिचान पुष्टि गर्नुहोस्</translation>
<translation id="2450140762465183767">तपाईंले अब कुनै म्यासेज, डकुमेन्ट वा अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक Chromium मा खुल्ने छन्।</translation>
<translation id="2459183986985456602">Chromium मा "मेरो नयाँ ट्याब" खोल्नुहोस्।</translation>
<translation id="2476409803017965813">तपाईं जुनसुकै बेला Chromium का सेटिङमा गई आफूले चयन गरेका कुरा बदल्न सक्नुहुन्छ।</translation>
<translation id="2478931088402984578"><ph name="BEGIN_BOLD" />Chromium<ph name="END_BOLD" /> चयन गर्नुहोस्</translation>
<translation id="2485774047568879945">लिंकहरू सजिलैसँग सेयर गर्न र खोल्न Chromium लाई आफ्नो डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="2512597191798760956">Chromium आइकन थिचिराख्नुहोस् र "होम स्क्रिन बदल्नुहोस्" मा क्लिक गर्नुहोस्</translation>
<translation id="2517624234762908348">Chromium को आफ्नो डेटा सिंक गर्नुहोस्</translation>
<translation id="2592940277904433508">Chromium प्रयोग गरिराख्नुहोस्</translation>
<translation id="2601766165676560303">iPhone र iPad का लागि बनाइएको Chromium थिम</translation>
<translation id="2607609479243848905">तपाईंले आफ्नो पासफ्रेज बिर्सनुभयो वा तपाईं यो सेटिङ परिवर्तन गर्न चाहनुहुन्छ भने <ph name="BEGIN_LINK" />आफ्नो खातामा भएको Chromium को डेटा मेटाउनुहोस्<ph name="END_LINK" />।</translation>
<translation id="2640367368802736659">Chromium सम्बन्धी सुझाव: Google लेन्स प्रयोग गरी आफूले देखेका कुरा खोज्नुहोस्</translation>
<translation id="2650312721222849884">आफूले Chromium प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न सिंक गर्ने सुविधा अन गर्नुहोस्</translation>
<translation id="2684230048001240293">आफ्ना सबै यन्त्रबाट आफ्ना ट्याब, पासवर्ड तथा भुक्तानीसम्बन्धी जानकारी सिंक गर्न Chromium लाई डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="2730884209570016437">अर्को एपले तपाईँको क्यामेराको प्रयोग गरिरहेको हुनाले Chromium ले उक्त क्यामेराको प्रयोग गर्न सक्दैन</translation>
<translation id="2798503587425057129">Chromium मा पछि पढ्न सेभ गरिएका वेबपेजको सूची खोल्छ।</translation>
<translation id="28276745681323897">तपाईं आफ्नो Google खातामा <ph name="BEGIN_LINK" />Chromium को कुन जानकारी सेभ गरिन्छ भन्ने कुरा व्यवस्थापन गर्न<ph name="END_LINK" /> सक्नुहुन्छ।

Chromium मा तपाईंलाई अझ राम्रो ब्राउजिङ सुविधा दिने प्रयोजनका लागि जानकारी प्रयोग गर्ने अन्य सेटिङ मिलाउन <ph name="BEGIN_LINK" />Google का सेवाहरू<ph name="END_LINK" />मा जानुहोस्।</translation>
<translation id="2832168932648876507">Chromium मा आवाज प्रयोग गरी खोज्नुहोस्।</translation>
<translation id="2843571538056574338">अटोफिल सुविधाका लागि Chromium प्रयोग गर्नुहोस्</translation>
<translation id="2844923129028437362">कपी नगर्नुहोस्। Chromium लाई आफ्नो डिफल्ट iOS ब्राउजरका रूपमा सेट गर्नुहोस्।</translation>
<translation id="2918709798697875261">तपाईंको सङ्गठनका अनुसार तपाईं Chromium बाट साइन आउट रहिरहनु पर्ने हुन्छ।</translation>
<translation id="2942241131342758843">लिंक खोल्न, विजेटबाट खोजी गर्न तथा अन्य एपहरूमा पासवर्ड स्वतः भर्न डिफल्ट रूपमा Chromium प्रयोग गर्नुहोस्</translation>
<translation id="2977470724722393594">Chromium अद्यावधिक छ</translation>
<translation id="3044857325852340337">Chromium को ब्राउजिङ डेटा मेटाइयो</translation>
<translation id="3054480780637153380">iOS मा Chromium का सेटिङ खोल्नुहोस्, त्यसपछि "डिफल्ट ब्राउजर एप" मा ट्याप गर्नुहोस् र Chromium चयन गर्नुहोस्।</translation>
<translation id="3072591112723064972">लिंकहरू तुरुन्तै यहाँ खोल्न Chromium लाई आफ्नो डिफल्ट ब्राउजर बनाउनुहोस्।</translation>
<translation id="3115956258722352278">Chromium लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्ने हो?</translation>
<translation id="3180939591219927904">"Chromium बन्द गर्दा इन्कोग्निटो ट्याबहरू लक गर्नुहोस्" सेटिङ अन गर्नुहोस्</translation>
<translation id="327628223428512207">यो पासवर्ड सेभ गर्न र आफ्ना सबै डिभाइसमा Chromium को डेटा प्राप्त गर्न पासफ्रेज हाल्नुहोस्</translation>
<translation id="328933489847748230">{count,plural, =1{अहिले Chromium को एउटा विन्डो देखाइँदै छ}other{अहिले Chromium को {count} वटा विन्डो देखाइँदै छ}}</translation>
<translation id="3344973607274501920">Chromium ले तपाईंका पासवर्डहरू जाँच्न सकेन। आफ्नो इन्टरनेट जाँच गरी हेर्नुहोस्।</translation>
<translation id="3366305173356742781">तपाईंको खातामा भएको Chromium को डेटा</translation>
<translation id="3387107508582892610">{THRESHOLD,plural, =1{Chromium {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ। यसअन्तर्गत हिस्ट्री तथा अटोफिल समावेश हुन सक्छन्।}other{Chromium {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ। यसअन्तर्गत हिस्ट्री तथा अटोफिल समावेश हुन सक्छन्।}}</translation>
<translation id="3410395242749598859">Chromium मा भएका तपाईंका केही डेटा अहिलेसम्म <ph name="EMAIL" /> मा सेभ गरिएका छैनन्।
खाता बदल्नुअघि केही मिनेट पर्खी हेर्नुहोस्। तपाईंले अहिले नै खाता बदल्नुभयो भने यो डेटा मेटाइने छ।</translation>
<translation id="3440830787838130530">Google पासवर्ड म्यानेजरमा आफ्ना पारिवारिक समूहसँग सुरक्षित तरिकाले सजिलैसँग पासवर्डको कपी सेयर गर्नुहोस्</translation>
<translation id="3445351634096573377">म्यासेज र डकुमेन्टहरूमा भएका लिंकहरू सीधै Chromium मा खोल्नुहोस्।</translation>
<translation id="3472200483164753384">Chromium क्यानेरीमा प्रयोग गर्न मिल्दैन</translation>
<translation id="347967311580159871">Chromium मा तपाईंको ब्राउजिङ अनुभवको गुणस्तर सुधार्न डेटा प्रयोग गर्ने थप सेटिङका लागि <ph name="BEGIN_LINK" />Google का सेवा<ph name="END_LINK" />मा जानुहोस्।</translation>
<translation id="3512168799938877162">तपाईंको पासवर्ड सेयर गरिएको छैन। आफ्नो इन्टरनेट कनेक्सन जाँच गरी आफू Chromium मा साइन इन भएको कुरा सुनिश्चित गर्नुहोस्। त्यसपछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="3529798650269984835">“तपाईंले Chromium बन्द गर्दा इन्कोग्निटो ट्याबहरू लक गर्नुहोस्” नामक सेटिङ अन गर्नुहोस्।</translation>
<translation id="3541247799006476453">Chromium को अटोफिल सुविधा प्रयोग गरी आफ्ना पासवर्ड र पासकीहरू सजिलैसँग एक्सेस गर्नुहोस्</translation>
<translation id="3567399274263440288">Chromium बाट बढीभन्दा बढी फाइदा लिन Chromium मा आफ्नो Google खातामार्फत साइन इन गर्नुहोस्।</translation>
<translation id="3581385059720151202">Chromium मा भिजुअलहरू खोज्नुहोस्</translation>
<translation id="3582640969619785896">Chromium ले तपाईंको पासवर्ड सेभ गरिदिने अनुरोध गर्ने छ</translation>
<translation id="3594315078412605236">Chromium मा भुक्तानी विधिहरू व्यवस्थापन गर्नुहोस्</translation>
<translation id="3600428265489994557">Chromium मा साइन इन गर्नुहोस्</translation>
<translation id="3617143087229977194">iOS मा डिफल्ट एपहरूसम्बन्धी सेटिङ खोल्नुहोस्, त्यसपछि "ब्राउजर एप" मा ट्याप गर्नुहोस् र Chromium चयन गर्नुहोस्।</translation>
<translation id="3634039384458740619">Chromium सम्बन्धी सेटिङ खोल्नुहोस्</translation>
<translation id="3639997914391704523">तपाईंले आफ्नो Google खातामा साइन इन गरेपछि मात्र Chromium ले तपाईंका पासवर्डहरू जाँच्न सक्छ।</translation>
<translation id="372658070733623520">तपाईं आफ्नो Google खातामा सेभ गरिएको Chromium डेटा प्रयोग गर्न र Google खातामा थप Chromium डेटा सेभ गर्न चाहनुहुन्छ भने आफ्नो पहिचान पुष्टि गर्नुहोस्।</translation>
<translation id="3728124580182886854">पर्सनलाइजेसन र अन्य प्रयोजनका लागि Chromium तथा Google का अन्य सेवाहरू लिंक गर्नुहोस्</translation>
<translation id="377649297473651452">Chromium अटोफिलको एक्स्पान्ड गरिएको भ्यू</translation>
<translation id="3780779443901618967">यसले साइटहरूबाट मानक सुरक्षाले भन्दा धेरै डेटा विश्लेषण गरेर Google लाई पनि यसअघि थाहा नभएका खतरनाक साइटहरूका बारेमा तपाईंलाई चेतावनी दिन्छ। तपाईं Chromium का चेतावनी सेटअप गर्ने प्रक्रिया स्किप गर्न सक्नुहुन्छ।</translation>
<translation id="3805899903892079518">Chromiumसँग तपाईंको तस्बिर वा भिडियोहरूमा पहुँच छैन। iOS सेटिङहरू &gt; गोपनीयता &gt; तस्बिरहरूमा पहुँच अन गर्नुहोस्।</translation>
<translation id="3809591243528646631">बच्चालाई सुरक्षित राख्ने सुविधाहरू प्राप्त गर्न तपाईं बच्चाका लागि सेटअप गरिएको Google खाता प्रयोग गर्न वा खाताविनै Chromium प्रयोग गर्न सक्नुहुन्छ। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="3816686541346279443">Chromium ले तपाईंको पासवर्ड सेभ गरिदिने अनुरोध गर्ने छ।</translation>
<translation id="3827545470516145620">तपाईं यो डिभाइसमा सामान्य सुरक्षा प्राप्त गरिरहनुभएको छ</translation>
<translation id="3833326979834193417">Chromium ले तपाईंलाई डेटा चोरीका घटना, असुरक्षित वेबसाइट र यस्तै अन्य समस्याहरूबाट तपाईंलाई सुरक्षित राख्न हरेक दिन स्वतः सुरक्षा जाँच गर्छ। तपाईं सेटिङमा गई सुरक्षा जाँचका बारेमा थप जान्न सक्नुहुन्छ।</translation>
<translation id="3837584850181228767">Chromium सम्बन्धी सुझाव: परिष्कृत सुरक्षित ब्राउजिङ सुविधा</translation>
<translation id="3845223911364528001">आफ्नो फाइल अपलोड गर्न Chromium मा फर्कनुहोस्</translation>
<translation id="3855938650519180865">Chromium मा भएका नयाँ सुविधाहरू</translation>
<translation id="3886689467633467988">आफ्ना सबै डिभाइसहरूमा बुकमार्कलगायतका कुराहरू प्राप्त गर्न यो साइट र Chromium मा साइन इन गर्नुहोस्।</translation>
<translation id="3949514465204582407">Chromium सम्बन्धी सुझाव: आफ्ना पासवर्डहरू जुनसुकै एपमा प्रयोग गर्नुहोस्</translation>
<translation id="4005283307739974863">Chromium मा सुरक्षा जाँच गर्ने सुविधा खोलेर रन गर्छ।</translation>
<translation id="4043291146360695975">पासवर्डहरू यो डिभाइसको पासवर्ड म्यानेजरमा मात्र सेभ गरिन्छन्।</translation>
<translation id="4046625794029820944">URL हरू कपी गर्न छाड्नुहोस्। पेजहरू सीधै लोड गर्न Chromium लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्।</translation>
<translation id="4066426933127344530">स्वतः Chromium प्रयोग गर्नुहोस्</translation>
<translation id="4087314024407094071">यसले Chromium मा सेटिङ खोल्छ।</translation>
<translation id="4099085513035183040">Chromium को बिटा संस्करणमा प्रयोग गर्न मिल्दैन</translation>
<translation id="4106512142782407609"><ph name="EMAIL" /> का रूपमा साइन इन गरियो।

तपाईंको पासफ्रेज प्रयोग गरी तपाईंको डेटा इन्क्रिप्ट गरिएको छ। आफ्नो Google खातामा Chromium को डेटा सेभ गर्न तथा सो डेटा प्रयोग गर्न तपाईंको पासफ्रेज हाल्नुहोस्।</translation>
<translation id="4118287192800900567">Chromium सम्बन्धी सुझाव: Chromium मा साइन इन गर्नुहोस्</translation>
<translation id="4195557071150719219">Chromium मा हालसालै बन्द गरिएका ट्याबहरू हेर्नुहोस्</translation>
<translation id="420541179527342563">Chromium मा लकडाउन मोड अफ गर्न आफ्नो iPad मा उक्त मोड अफ गर्नुहोस्।</translation>
<translation id="4272892696084633551">Chromium का सुविधा तथा कार्यसम्पादन सुधार्न मद्दत गर्नुहोस्</translation>
<translation id="4302397443352897529">Chromium का सेटिङ</translation>
<translation id="4304713468139749426">पासवर्ड म्यानेजर</translation>
<translation id="4408912345039114853">Chromium को सुरक्षा जाँच गर्ने सुविधा रन गर्नुहोस्</translation>
<translation id="4432744876818348753">तपाईं Chromium बाट बढीभन्दा बढी फाइदा लिन चाहनुहुन्छ भने साइन इन गर्नुहोस्।</translation>
<translation id="4445228361214254027">तपाईंको सङ्गठनले तपाईंको Google खातामा Chromium को डेटा सेभ गर्ने र सो डेटा प्रयोग गर्ने सुविधा अफ गरेको छ। नयाँ बुकमार्क, पासवर्ड र अन्य कुराहरू यो डिभाइसमा मात्र सेभ गरिने छन्।</translation>
<translation id="4498832288620833153">यसले इनपुट गरिएका URL हरू Chromium मा भएको तपाईंको रिडिङ लिस्टमा हाल्छ।</translation>
<translation id="4508268628669724828">Chromium बाट अझ धेरै फाइदा लिन सकिने थप उपयोगी सुझावहरू प्राप्त गर्न यहाँ फर्केर आउनुहोस्।</translation>
<translation id="452436063477828504">तपाईं आफ्नो Google खातामा भएको Chromium सम्बन्धी जानकारी सधैँ प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्</translation>
<translation id="4527452566931097835">Chromium लाई डिफल्ट ब्राउजर बनाउने हो?</translation>
<translation id="4555020257205549924">यो सुविधा सक्रिय भएपछि, Chromium ले Google अनुवादकको प्रयोग गरी अन्य भाषाहरूमा लेखिएका पृष्ठहरू अनुवाद गर्न प्रस्ताव गर्ने छ। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="4572441104543926904">पासफ्रेज इन्क्रिप्सनमा भुक्तानी विधि र ठेगानाहरू समावेश हुँदैनन्।

यो सेटिङ परिवर्तन गर्न <ph name="BEGIN_LINK" />आफ्नो खातामा भएको Chromium को डेटा मेटाउनुहोस्<ph name="END_LINK" />।</translation>
<translation id="4578500311756617174">Chromium सम्बन्धी सुझाव: डिफल्ट ब्राउजरका रूपमा Chromium प्रयोग गर्नुहोस्</translation>
<translation id="458786853569524949">तपाईंले अब इमेल, डकुमेन्ट र अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक Chromium मा खुल्ने छन्।</translation>
<translation id="4625730353066900738">Chromium प्रयोग गर्न थाल्नुअघि यसका उपयोगी आधारभूत सुविधाका बारेमा जान्नुहोस्</translation>
<translation id="4633738821577273991">यो Chromium प्रोफाइलका हकमा पनि परिष्कृत Safe Browsing प्राप्त गर्नुहोस्</translation>
<translation id="4654936625574199632">Chromium ले यो एपको गुणस्तर सुधार्न सघाउने प्रयोजनका लागि Google लाई यो एपको प्रयोगसम्बन्धी डेटा र क्र्यास रिपोर्ट पठाउँछ। <ph name="BEGIN_LINK" />व्यवस्थापन गर्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="4681781466797808448">Chromium को स्क्यानर अन गर्नुहोस्</translation>
<translation id="4685611756167369067">Chromium को इन्कोग्निटो ट्याब खोल्नुहोस्</translation>
<translation id="4736424910885271643"><ph name="HOSTED_DOMAIN" /> ले तपाईंको खाता व्यवस्थापन गर्ने हुनाले Chromium मा भएको तपाईंको डेटा यो यन्त्रबाट हटाइने छ</translation>
<translation id="4790638144988730920">आफ्नो Google खातामा भएको Chromium को डेटा प्रयोग गरिराख्नुहोस्।</translation>
<translation id="4828317641996116749">Chromium ले सबै पासवर्डहरू जाँच्न सकेन। पछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="4856138222358683580">Chromium मा गर्न सकिने कारबाहीहरू</translation>
<translation id="4869706986935301458">आफ्नो iPhone मा Chromium तुरुन्तै खोल्नुहोस्</translation>
<translation id="4904452304169763785">Chromium ले गोपनीयता वा सुरक्षासम्बन्धी कुनै समस्या पत्ता लगाएका खण्डमा तपाईंलाई अलर्टहरू पठाउँछ।</translation>
<translation id="4962295957157529683">तपाईंले Chromium मा खुला रहेको अर्को विन्डोमा गरिरहनुभएको कार्य पूरा गर्नुहोस्।</translation>
<translation id="4985291216379576555">तपाईं अफलाइन हुनुहुन्छ, Chromium ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सक्दैन</translation>
<translation id="4996471330284142407">सरल, सुरक्षित र अहिलेसम्मकै छिटो Chromium प्रयोग गरी अझ धेरै काम सकाउनुहोस्।</translation>
<translation id="4999538639245140991">तपाईंले <ph name="SIGNOUT_MANAGED_DOMAIN" /> ले व्यवस्थापन गरेको खाताबाट साइन आउट गर्दै गरेका कारण, तपाईंको Chromium को डेटा यस कम्प्युटरबाट मेटाइने छ। तर तपाईंको डेटा तपाईंको Google खातामा रहिरहने छ।</translation>
<translation id="5042011327527167688">“Chromium मा Google नक्सामार्फत हेर्नुहोस्” मा ट्याप गर्नुहोस्।</translation>
<translation id="5044871537677053278">Chromium ले ठेगानाहरू पत्ता लगाउँछ र Google नक्सा प्रयोग गरी तपाईंलाई ती ठेगानामा जाने बाटो तथा त्यहाँको स्थानीय जानकारी दिन्छ।</translation>
<translation id="5048140766121299007">"<ph name="TEXT_OF_THE_SETTINGS_MENU_ITEM" />" सेटिङमा गई "Chromium" अन गर्नुहोस्</translation>
<translation id="5053429694249468757">Chromium मा भएको डेटा मेटाइँदै छ…</translation>
<translation id="5071749685031362629">iOS का लागि बनाइएको Chromium</translation>
<translation id="5124429847818367226">तपाईंले अब म्यासेज, डकुमेन्ट वा अन्य एपमा भएका लिंक ब्राउज गर्दा वा तिनमा ट्याप गर्दा ती लिंक Chromium मा खुल्ने छन्।</translation>
<translation id="5131565040785979529">तपाईंको सङ्गठन, <ph name="DOMAIN" /> ले तपाईंले साइन इन गर्नुभएको खाता र Chromium प्रयोग गरिने तरिका व्यवस्थापन गर्छ।</translation>
<translation id="5134464247000681876">Gmail, नक्सा, YouTube र अन्य एपका लिंकहरू Chromium मा खोल्नुहोस्</translation>
<translation id="5203244847421322551">Chromium मा पासवर्डहरू सेभ गर्नुहोस र स्वतः भर्नुहोस्</translation>
<translation id="5224391634244552924">कुनै पनि पासवर्ड सुरक्षित गरिएको छैन। तपाईंले आफ्ना पासवर्डहरू सुरक्षित गर्नुभएको छ भने मात्र Chromium ले तिनको जाँच गर्न सक्छ।</translation>
<translation id="5259423875997548710">Chromium मा भिजुअलहरू खोज्नुहोस्।</translation>
<translation id="5284913972719948193">Chromium मा आफ्ना पासवर्ड, हिस्ट्री, बुकमार्क र क्रेडिट कार्डहरू प्रयोग गर्न आफ्नो डेटा इम्पोर्ट गर्नुहोस्</translation>
<translation id="5308226104666789935">Chromium ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन</translation>
<translation id="5311557153294205270">यसले इनपुट गरिएका URL हरू Chromium मा भएका तपाईंका बुकमार्कमा हाल्छ।</translation>
<translation id="5383251701169024761">अन्य एपहरूमा सेभ गरिएका पासवर्डहरू सजिलैसँग प्राप्त गर्न Chromium को अटोफिल सुविधा छान्नुहोस्।</translation>
<translation id="538767207339317086">Chromium मा साइन इन गर्ने अनुमति दिनुहोस्</translation>
<translation id="5389058611415066188">Chromium प्रयोग गरी सुरक्षित रहनुहोस्</translation>
<translation id="5414059596208264343">Chromium सम्बन्धी सुझाव: आफ्ना पासवर्डहरू एक्सेस गर्नुहोस्</translation>
<translation id="5415273218238091735">Chromium सम्बन्धी सुझाव</translation>
<translation id="5427571867875391349">Chromium लाई तपाइँको डिफल्ट ब्राउजरको रूपमा सेट गर्नुहोस्</translation>
<translation id="5434562575369834882">Chromium को इन्कोग्निटो मोडमा खोल्नुहोस्</translation>
<translation id="5453478652154926037">Chromium ले तपाईंका पासवर्डहरू जाँच्न सकेन।</translation>
<translation id="5479292367402350143">Chromium लाई आफ्नो डिफल्ट ब्राउजर बनाउन:
१. सेटिङ खोल्नुहोस्
२. "डिफल्ट ब्राउजर एप" मा ट्याप गर्नुहोस्
३. Chromium चयन गर्नुहोस्</translation>
<translation id="5482686278086727777">Chromium बाट ट्याबसम्बन्धी रिमाइन्डरहरू प्राप्त गर्न आफ्नो iOS डिभाइसका सेटिङमा गई नोटिफिकेसन अन गर्नुहोस्।</translation>
<translation id="5521125884468363740">आफूले Chromium प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न साइन इन गर्नुहोस् र सिंक गर्ने सुविधा अन गर्नुहोस्</translation>
<translation id="5534584691915394889">Chromium तथा Google लेन्समार्फत Apple Calendar मा कार्यक्रमहरू बनाउने प्रयोजनका लागि यो एप प्रयोग गरिने छ।</translation>
<translation id="5571094606370987472">यसले Chromium मा हालसालै बन्द गरिएका ट्याबहरू खोल्छ।</translation>
<translation id="5596644122344097310">आफ्नो iPhone मा Chromium बाट बढीभन्दा बढी फाइदा लिन यहाँ ट्याप गर्नुहोस्।</translation>
<translation id="5603085937604338780">क्रोमियम</translation>
<translation id="5657280937522795751">Chromium टगल गर्नुहोस्</translation>
<translation id="5664395081284292058">Chromium मा "मेरो नयाँ ट्याब" खोल्नुहोस्</translation>
<translation id="5671188105328420281">Chromium को प्रयोगसम्बन्धी सुझावहरू</translation>
<translation id="5688047395118852662">यो कार्डमा तपाईंलाई Chromium बाट बढीभन्दा बढी फाइदा लिने तरिकाका बारेमा सुझाव दिइएको छ।</translation>
<translation id="5700709190537129682">Chromium ले तपाईंका पासवर्डहरू जाँच्न सकेन</translation>
<translation id="5731004036450828399">आफ्ना पासकीहरू सुरक्षित राख्न तपाईंले सर्वप्रथम रिकभरी PIN बनाउनु पर्ने हुन्छ।

        पासकीहरू पासवर्ड म्यानेजरमा सेभ गरिन्छन्। तपाईं Google पासवर्ड म्यानेजर प्रयोग गरी कुनै पनि डिभाइसमा भएको Chromium मा ती पासकी प्रयोग गर्न सक्नुहुन्छ।</translation>
<translation id="575593940213760950"><ph name="EMAIL" /> को पासवर्ड म्यानेजरमा सेभ गर्नुहोस्</translation>
<translation id="5786958731263984543">कपी गर्ने झन्झटबाट मुक्त हुनुहोस्। लिंकहरू सीधै Chromium मा खोल्नुहोस्।</translation>
<translation id="584550191241316896">Chromium मा साइन इन गरिएको</translation>
<translation id="5862307444128926510">Chromium मा स्वागतम्</translation>
<translation id="5889847953983052353">अन हुँदा:
<ph name="BEGIN_INDENT" />  • तपाईंले झैँ Chromium प्रयोग गर्ने मान्छेहरूका लागि Chromium को गुणस्तर अझ राम्रो बनाउन मद्दत गर्नुहोस्।<ph name="END_INDENT" />

विचार गर्नु पर्ने कुराहरू:
<ph name="BEGIN_INDENT" />  • Google लाई तपाईं Chromium कसरी र कुन प्रयोजनका लागि प्रयोग गर्नुहुन्छ भन्ने जानकारी पठाइन्छ तर उक्त जानकारीमा तपाईंको पहिचान खुलाइँदैन।

  • Chromium क्र्यास भयो भने क्र्याससम्बन्धी जानकारीमा तपाईंका केही व्यक्तिगत जानकारी समावेश हुन सक्छन्।

  • तपाईंले आफ्नो हिस्ट्री Google खातामा सिंक गर्नुभयो भने मेट्रिकमा तपाईंले खोलेका URL सम्बन्धी जानकारी पनि समावेश हुन सक्छ।<ph name="END_INDENT" /></translation>
<translation id="5932787118589620366">Chromium को ब्राउजिङ डेटा मेटाउनुहोस्।</translation>
<translation id="593808800391107017">Chromium ले गोपनीयता वा सुरक्षासम्बन्धी कुनै समस्या स्वतः पत्ता लगाएका खण्डमा अलर्टहरू प्राप्त गर्नुहोस्।</translation>
<translation id="5951593919357934226">Chromium बाट बढीभन्दा बढी फाइदा लिनुहोस्।</translation>
<translation id="5985254578475526217">Chromium बाट सूचनाहरू प्राप्त गर्न आफ्नो iOS का सेटिङमा गई सूचना प्राप्त गर्ने सुविधा अन गर्नुहोस्।</translation>
<translation id="6041226255405329731">ट्याब समूह सेयर गर्न, तिनमा सामेल हुन र आइडियाहरूमा मिलेर काम गर्न Chromium मा साइन इन गर्नुहोस्</translation>
<translation id="6104024151682120539">Chromium मा खोल्नुहोस्</translation>
<translation id="61109258320235597">तपाईं आफ्नो Google खातामा सेभ गरिएको Chromium डेटा प्रयोग गर्न र Google खातामा थप Chromium डेटा सेभ गर्न चाहनुहुन्छ भने आफ्नो पासफ्रेज हाल्नुहोस्।</translation>
<translation id="6132149203299792222">आफ्ना पासवर्ड तथा बुकमार्कलगायतका कुराहरू सिंक गर्न आफ्नो Google खातामार्फत साइन इन गर्नुहोस्।</translation>
<translation id="6139490926154511684">लिंकहरू कपी गर्नुको साटो एक पटक ट्याप गरेकै भरमा खोल्न Chromium लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्।</translation>
<translation id="6148377327556085395">Chromium मा बुकमार्कहरू हाल्नुहोस्</translation>
<translation id="6154098560469640583">जुनसुकै बेला म्यासेज, डकुमेन्ट र अन्य एपहरूमा भएका लिंकहरूमा ट्याप गरेर Chromium प्रयोग गर्नुहोस्।</translation>
<translation id="6157162508956739031">Chromium मा भएका आफ्ना पासवर्ड तथा पासकीहरू अटोफिल गरेर एप तथा साइटहरूमा फटाफट साइन इन गर्नुहोस्</translation>
<translation id="6170619162539716595">तपाईंलाई पत्ता लगाइएका ठेगानाहरूमा जाने बाटो तथा त्यहाँको स्थानीय जानकारी दिन Chromium लाई Google नक्सा प्रयोग गर्ने अनुमति दिनुहोस्।</translation>
<translation id="6170834619568075230">तपाईं आफूले देख्ने जुनसुकै कुरा खोज्न Chromium मा उपलन्ध Google लेन्स प्रयोग गर्न सक्नुहुन्छ</translation>
<translation id="6244277266078678766">तपाईंको जानकारी <ph name="USER_EMAIL" /> को पासवर्ड म्यानेजरमा सेभ गरिने छ</translation>
<translation id="6268381023930128611">Chromium बाट साइन आउट गर्ने हो?</translation>
<translation id="6301717043141881464">अन्य एपहरूमा सेभ गरिएका पासवर्डहरू सजिलैसँग प्रयोग गर्न Chromium को अटोफिल सुविधा छान्नुहोस्</translation>
<translation id="6324041800010509197">Chromium को ट्याब ग्रिडमा जानुहोस्</translation>
<translation id="6325378625795868881">जुनसुकै बेला म्यासेज र अन्य एपहरूमा भएका लिंकहरूमा ट्याप गरेर Chromium प्रयोग गर्नुहोस्।</translation>
<translation id="6387994184698195448">Chromium सम्बन्धी उपयोगी सुझाव तथा थप जानकारी प्राप्त गर्नुहोस्।</translation>
<translation id="6424492062988593837">Chromium भर्खरै झन राम्रो भयो! एक नयाँ संस्करण उपलब्ध छ।</translation>
<translation id="6433172051771630690">Chromium बाट अधिकतम फाइदा लिन सघाउने सुझावहरू।</translation>
<translation id="65045991564554105">Chromium मा सेभ गरिएका बुकमार्कहरू हेर्नुहोस्</translation>
<translation id="6519797228806907665">iPhone को होम स्क्रिनबाट Chromium अझ छिटो एक्सेस गर्नुहोस्।</translation>
<translation id="6538713818758208754">यसले Chromium मा भुक्तानी विधिसम्बन्धी सेटिङको पेज खोल्छ।</translation>
<translation id="6540186279384079894">Chromium मा नयाँ ट्याब खोल्नुहोस्</translation>
<translation id="6563921047760808519"><ph name="BEGIN_LINK" />Chromium ले तपाईंको डेटा कसरी गोप्य राख्छ<ph name="END_LINK" /> भन्ने बारेमा थप जान्नुहोस्</translation>
<translation id="6564769014061914792">आफ्नो iPad मा Chromium बाट बढीभन्दा बढी फाइदा लिन यहाँ ट्याप गर्नुहोस्।</translation>
<translation id="6566303693324540692">Chromium सम्बन्धी सुझाव: Chromium लाई सारेर आफ्नो होम स्क्रिनमा लैजानुहोस्</translation>
<translation id="6574750762636192517">Chromium मा पासवर्डहरू व्यवस्थापन गर्नुहोस्</translation>
<translation id="6590232959690355435">यसले Chromium को "ब्राउजिङ हिस्ट्री" पेज खोल्छ।</translation>
<translation id="6674470628873622334">यसले Chromium को नयाँ इन्कोग्निटो ट्याब खोल्छ।</translation>
<translation id="6680609900732453726">तपाईंले Chromium बन्द गर्दा डिभाइस पुष्टि गरेर आफ्नो ब्राउजिङ गोप्य राख्नुहोस्</translation>
<translation id="6696512128741076907">अन्य एपहरूबाट लिंकहरू तुरुन्तै खोल्न Chromium लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्।</translation>
<translation id="6752854822223394465">तपाईंको सङ्गठनले Chromium सेटअप गर्दै छ...</translation>
<translation id="6794054469102824109">Chromium Dino गेम खोल्छ।</translation>
<translation id="6820823224820483452">Chromium ले सबै पासवर्डहरू जाँच्न सकेन। भोलि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="6830782797004194206">Chromium अटोफिल प्रयोग गरी अझ छिटो साइन इन गर्नुहोस्</translation>
<translation id="6831043979455480757">अनुवाद गर्नुहोस्</translation>
<translation id="6852419005633611413">आफ्नो होम स्क्रिन डकबाट Chromium अझ छिटो एक्सेस गर्नुहोस्</translation>
<translation id="6852799557929001644">यो डिभाइसमा भएका अन्य सबै एपहरूमा तपाईंले Chromium मा सेभ गर्नुभएका पासवर्ड र अन्य कुराहरू प्रयोग गर्नुहोस्।</translation>
<translation id="6887138405044152640">तपाईं यो ट्याब अर्को डिभाइसमा पठाउन चाहनुहुन्छ भने उक्त डिभाइसमा Chromium मा साइन इन गर्नुहोस्।</translation>
<translation id="6911341667534646387">आफ्नो Google खातामा भएको Chromium सम्बन्धी जानकारी प्रयोग गरिराख्नुहोस्</translation>
<translation id="7018284295775193585">Chromium अपडेट गर्न सकिएन</translation>
<translation id="7055269218854630176">तपाईंको सङ्गठन, <ph name="DOMAIN" /> ले तपाईंले साइन इन गर्न लागिरहेको खाता र Chromium प्रयोग गर्न सकिने तरिका व्यवस्थापन गर्छ। तपाईंका एड्मिन खास सुविधाहरू सेटअप गर्न वा ती सुविधामाथि प्रतिबन्ध लगाउन सक्नुहुन्छ।</translation>
<translation id="7099326575020694068">Chromium ले विभाजित दृश्य सम्बन्धी मोडमा तपाईँको क्यामेराको प्रयोग गर्न सक्दैन</translation>
<translation id="7110290529575835890">अर्को पटक URL हरू कपी नगरिकनै सीधै Chromium मा लिंकहरू खोल्नुहोस्।</translation>
<translation id="7165402419892018581">अटोफिल सुविधा प्रयोग गर्न Chromium छनौट गर्नुहोस्</translation>
<translation id="7175400662502680481">तपाईंको पासवर्ड चोरी भएको डेटाको सङ्ग्रहमा भेटिएको छ। पासवर्ड म्यानेजरले अहिले नै उक्त पासवर्ड बदल्न सिफारिस गर्छ।</translation>
<translation id="7185731475720473450">भुक्तानी विधि र ठेगानाहरू इन्क्रिप्ट गरिने छैनन्। Chromium को ब्राउजिङ हिस्ट्री सिंक गरिने छैन।

तपाईंको पासफ्रेज भएका व्यक्ति मात्र इन्क्रिप्ट गरिएको जानकारी पढ्न सक्छन्। उक्त पासफ्रेज Google मा पठाइँदैन वा Google ले उक्त पासफ्रेज भण्डारण गरेर राख्दैन। तपाईंले आफ्नो पासफ्रेज बिर्सनुभयो वा तपाईं यो सेटिङ परिवर्तन गर्न चाहनुहुन्छ भने <ph name="BEGIN_LINK" />आफ्नो खातामा भएको Chromium को डेटा मेटाउनुहोस्<ph name="END_LINK" />।</translation>
<translation id="7192111075364461693">हाल तपाईंको डिभाइसका सेटिङमा Chromium सम्बन्धी सूचना प्राप्त गर्ने सुविधा अफ गरिएको छ।</translation>
<translation id="7195217321165708458">Chromium मा उपलब्ध Gemini</translation>
<translation id="7219205286115692265">iPad को होम स्क्रिन डकबाट Chromium अझ छिटो एक्सेस गर्नुहोस्।</translation>
<translation id="7222001353246886083">Chromium मा ${searchPhrase} खोज्नुहोस्</translation>
<translation id="7228180817326917122">Chromium सम्बन्धी सुझाव: आफ्नो एड्रेस बार कहाँ राख्ने भन्ने कुरा छनौट गर्नुहोस्</translation>
<translation id="725427773388857052">Chromium ले तपाईंलाई डेटा चोरीका घटना, असुरक्षित वेबसाइट र थप समस्याहरूबाट जोगिन मद्दत गर्न सक्छ।</translation>
<translation id="7269362888766543920">केही एड-अनहरूले Chromium लाई क्र्यास गराउँछन्। कृपया तिनीहरूको स्थापना रद्द गरी हेर्नुहोस्।</translation>
<translation id="7285031092584344905">अन्य सबै एपहरूमा तपाईंले Chromium मा सेभ गर्नुभएका पासवर्ड र अन्य कुराहरू प्रयोग गर्नुहोस्।</translation>
<translation id="7337881442233988129">Chromium</translation>
<translation id="7395825497086981028">तपाईंको पासवर्ड <ph name="EMAIL" /> को पासवर्ड म्यानेजरमा सेभ गरिने छ।</translation>
<translation id="7434848749522628428">यो पासकी <ph name="USER_EMAIL" /> को पासवर्ड म्यानेजरमा सेभ गरिने छ</translation>
<translation id="7504829997542308412">Chromium खोल्नुहोस्</translation>
<translation id="7507535968973352823">जुनसुकै बेला Chromium एक्सेस गर्न यसलाई पुछारको क्षेत्रमा राख्नुहोस्</translation>
<translation id="7531461704633548377">Chromium बाट</translation>
<translation id="7554983317097061001">Chromium सम्बन्धी सुझाव: Chromium लाई सारेर डकमा लैजानुहोस्</translation>
<translation id="7576863740961052505">Chromium का सेटिङ मिलाउनुहोस्</translation>
<translation id="7674213385180944843">सेटिङहरू &gt; गोपनीयता &gt; क्यामेरा &gt; Chromium खोल्नुहोस् र क्यामेरालाई अन गर्नुहोस्।</translation>
<translation id="7733418656985455268">Chromium सम्बन्धी सुझाव: लेन्स प्रयोग गरी खोज्नुहोस्</translation>
<translation id="7747820849741499258">Chromium मा खोज्नुहोस्</translation>
<translation id="7753923083404296545">Chromium को इन्कोग्निटो मोडमा खिलियो</translation>
<translation id="7762622637388462191">तपाईं Chromium बाट बाहिरिएपछि वा तपाईंले अर्कै एप प्रयोग गर्न थालेपछि तपाईंका इन्कोग्निटो ट्याबहरू लक गर्नुहोस्।</translation>
<translation id="7763454117143368771">खतरनाक साइटबाट सुरक्षित रहन तथा आफ्ना पासवर्डहरू सुरक्षित राख्न आफ्नो डिफल्ट ब्राउजरका रूपमा Chromium प्रयोग गर्नुहोस्</translation>
<translation id="7784950022329154821">मैले Chromium बन्द गर्दा इन्कोग्निटो ट्याब लक गर्नुहोस्</translation>
<translation id="7798616345453618228">Chromium लाई डिफल्ट ब्राउजर बनाउनुहोस् र वेबमा रहेको सामग्री स्वतः खोल्नुहोस्।</translation>
<translation id="78025249032851484">तपाईंको Chromium को संस्करण पुरानो भइसकेको छ।</translation>
<translation id="784098351033299289">Chromium ले तपाईंलाई नक्साका लिंकहरूमा जाने बाटो तथा स्थानीय जानकारी दिन Google नक्सा प्रयोग गर्छ</translation>
<translation id="7859018312476869945">तपाईंले एड्रेस बार वा खोज बाकसमा टाइप गर्दा तपाईंलाई अझ राम्रा सुझावहरू देखाउन सकियोस् भन्नाका लागि Chromium ले तपाईंले टाइप गर्ने कुरा तपाईंको डिफल्ट सर्च इन्जिनमा पठाउँछ। इन्कोग्निटो मोडमा यो सुविधा अफ हुन्छ।</translation>
<translation id="7890287942691234100">Chromium को स्क्यानर प्रयोग गर्न थाल्नुहोस्</translation>
<translation id="7905064834449738336">तपाईंले अनलाइनमा लिक भइसकेको कुनै पासवर्ड प्रयोग गर्नुभयो भने Chromium ले तपाईंलाई उक्त कुराका बारेमा चेतावनी दिन्छ। यसो गर्ने क्रममा Google लगायत अरू कसैले पनि तपाईंका पासवर्ड र युजरनेम हेर्न नसकून् भन्नाका लागि तिनलाई इन्क्रिप्ट गरिन्छ।</translation>
<translation id="7928628054454574139">तपाईंले अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक सधैँ Chromium मा खोल्नुहोस्</translation>
<translation id="7934404985878918282">Chromium मा पछि पढ्न सेभ गरिएका वेबपेजको सूची हेर्नुहोस्</translation>
<translation id="7935734571048689933">Chromium व्यवस्थापन गरिन्छ</translation>
<translation id="7951793218148208717">यसले Chromium मा नयाँ ट्याब खोल्छ।</translation>
<translation id="7980860476903281594">Chromium ले तपाईंले अनुमति दिनुभएका साइटहरूसँग तपाईंको स्थानसम्बन्धी जानकारी सेयर गर्छ।</translation>
<translation id="7994322153108931467">Chromium सम्बन्धी उपयोगी सुझावहरू प्राप्त गर्न iOS का सेटिङमा गई सूचना प्राप्त गर्ने सुविधा अन गर्नुहोस्।</translation>
<translation id="7997159823054171568">Chromium लाई डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="800380310260616129">यहाँ गएर Chromium डाउनलोड गर्नुहोस्।</translation>
<translation id="8013573822802650211">आफूले Chromium प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न ती सबै डिभाइसमा साइन इन गर्नुहोस्</translation>
<translation id="8014091604604659473">Chromium बाट साइन आउट गरिएको छ</translation>
<translation id="8104697640054703121">खतरनाक साइटहरूबाट Chromium को सबैभन्दा भरपर्दो सुरक्षा प्राप्त गर्नुहोस्</translation>
<translation id="8119542592987737574">iPhone को होम स्क्रिन डकबाट Chromium अझ छिटो एक्सेस गर्नुहोस्।</translation>
<translation id="8119553494985516751">Chromium लाई डिफल्ट ब्राउजरका रूपमा सेट गरी लिंकहरू अझ छिटो खोल्नुहोस्</translation>
<translation id="8164086860209325020">Chromium का सेटिङमा जानुहोस्</translation>
<translation id="8197822717502700527">तपाईं अब आफ्नो डिभाइसमा Chromium बाट बढीभन्दा बढी फाइदा पाउनु हुने छ।</translation>
<translation id="8236210361418193126">इम्पोर्ट गरेर पासवर्ड म्यानेजरमा लैजानुहोस्</translation>
<translation id="8254729934443216898">तपाईंलाई Chromium बाट बढीभन्दा बढी फाइदा लिन सघाउने नयाँ सुविधाहरूका बारेमा जानकारी प्राप्त गर्नुहोस्।</translation>
<translation id="8293572045658095405">तपाईं Chromium को इन्कोग्निटो मोड प्रयोग गर्दै हुनुहुन्छ</translation>
<translation id="830951810931292870">हालिएका URL हरू Chromium को इन्कोग्निटो मोडमा खोल्छ।</translation>
<translation id="8385503371191508165">पासवर्ड म्यानेजर प्रयोग गरी पासकीहरू सेभ गर्न थाल्नुहोस्</translation>
<translation id="8390323835464055390">Chromium को अटोफिल सुविधा प्रयोग गरी कुनै पनि एपको सेभ गरिएको पासवर्ड र पासकी प्रयोग गरी साइन इन गर्नुहोस्</translation>
<translation id="8409374867500149834">तपाईं Chromium को सबैभन्दा भरपर्दो सुरक्षा प्रणालीका सहायताले हानिकारक वेबसाइटहरूबाट सुरक्षित हुनुहुन्छ</translation>
<translation id="8543509361021925846">{THRESHOLD,plural, =1{Chromium {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ। तपाईं साइन इन भएका बेला यो डिभाइसमा मात्र सेभ गरिएको डेटा मेटाइने छ। यो डेटामा हिस्ट्री र पासवर्डहरू समावेश हुन सक्छन्।}other{Chromium {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ। तपाईं साइन इन भएका बेला यो डिभाइसमा मात्र सेभ गरिएको डेटा मेटाइने छ। यो डेटामा हिस्ट्री र पासवर्डहरू समावेश हुन सक्छन्।}}</translation>
<translation id="8586442755830160949">Copyright <ph name="YEAR" /> क्रोमियम लेखक। सबै अधिकार सुरक्षित।</translation>
<translation id="8602103377623855616">Chromium को पेज</translation>
<translation id="865600487977764604">यो सुविधाले तपाईं Chromium मा साइन इन भएका बेला तपाईंको जानकारी सुरक्षित राख्छ। साथै Google का अन्य एपहरूमा पनि तपाईंको जानकारी अझ सुरक्षित राख्ने प्रयोजनका लागि यसको प्रयोग गरिन सक्छ।</translation>
<translation id="8663480472502753423">Chromium अपडेट राख्नुहोस्</translation>
<translation id="8685813584220679697">यो साइट र Chromium मा साइन इन गर्नुहोस्।</translation>
<translation id="8698780336333802489">Chromium मा इम्पोर्ट गर्नुहोस्</translation>
<translation id="8730503818204408000">Chromium लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्न Chromium को सेटिङ खोल्छ।</translation>
<translation id="8754966941001340678">Chromium उन्नत सुरक्षा प्रयोग गर्न सिफारिस गर्छ</translation>
<translation id="8759037115129007407">तपाईंको परिवारको सदस्य अहिले नै पासवर्डहरू प्राप्त गर्न सक्नुहुन्न। उहाँलाई Chromium अपडेट गर्न र आफ्ना पासवर्डहरू सिंक गर्न लगाउनुहोस्। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="8769418653786388149">आफ्नो Chromium आफूसँगै लैजानुहोस्</translation>
<translation id="8776843108004031667">यो खाता र सेभ नगरिएका सबै डेटा Chromium बाट हटाइने छन्।</translation>
<translation id="8793333988063379360">तपाईं यहाँ गई Chromium का सेटिङ र अन्य सेटिङ भेट्टाउन सक्नुहुन्छ</translation>
<translation id="8805148242934787134">Chromium लाई डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="8826789549860004832">ब्राउजर सेटअप गर्ने कार्य जारी राखेर Chromium बाट बढीभन्दा बढी फाइदा लिनुहोस्।</translation>
<translation id="88376265765385899">Chromium मा सेभ गरिएका बुकमार्कहरू खोल्छ।</translation>
<translation id="8860548555286245440">URL हरू Chromium को इन्कोग्निटो मोडमा खोल्नुहोस्</translation>
<translation id="8880024619507699923">तपाईंको सङ्गठनको नीतिअनुसार तपाईंले Chromium चलाउन साइन इन गर्नु पर्ने हुन्छ। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="8900052431807804054">Chromium को सबैभन्दा भरपर्दो सुरक्षा प्राप्त गर्नुहोस्</translation>
<translation id="8925569192291721236">मूल्य ट्र्याकिङसम्बन्धी अपडेट तथा Chromium सम्बन्धी सुझावहरू प्राप्त गर्नुहोस्।</translation>
<translation id="8939412301975414416">Chromium मा बच्चालाई सुरक्षित राख्ने सुविधाहरू प्राप्त गर्न तपाईं बच्चाका लागि सेटअप गरिएको Google खाता प्रयोग गर्न वा खाताविनै Chromium प्रयोग गर्न सक्नुहुन्छ।</translation>
<translation id="8950326149985259075">{THRESHOLD,plural, =1{Chromium {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ}other{Chromium {THRESHOLD} मिनेटसम्म प्रयोग नगरिएका खण्डमा यस्तो हुन्छ}}</translation>
<translation id="8963279154877372067">मूल्य घटेको कुरासम्बन्धी अलर्ट प्राप्त गर्न Chromium सम्बन्धी सूचना प्राप्त गर्ने सुविधा अन गर्नुहोस्</translation>
<translation id="8975812008711371178">Chromium मा आवाज प्रयोग गरी खोज्नुहोस्।</translation>
<translation id="900560297598578021"><ph name="EMAIL" /> का रूपमा साइन इन गरियो।

<ph name="TIME" /> मा तपाईंको पासफ्रेज प्रयोग गरी तपाईंको डेटा इन्क्रिप्ट गरियो। आफ्नो Google खातामा Chromium को डेटा सेभ गर्न तथा सो डेटा प्रयोग गर्न तपाईंको पासफ्रेज हाल्नुहोस्।</translation>
<translation id="9031260906956926157">तपाईंको Chromium का केही डेटा अहिलेसम्म तपाईंको Google खातामा सेभ गरिएका छैनन्।
साइन आउट गर्नुअघि केही मिनेट पर्खी हेर्नुहोस्। तपाईंले अहिले नै साइन आउट गर्नुभयो भने यो डेटा मेटाइने छ।</translation>
<translation id="9050790730841755540">जुनसुकै बेला अन्य एपहरूमा भएका लिंकहरूमा ट्याप गरेर Chromium प्रयोग गर्नुहोस्।</translation>
<translation id="9059693977935746710">तपाईंले यो पासवर्ड याद गरिराख्नु पर्दैन। यो पासवर्ड <ph name="EMAIL" /> को पासवर्ड म्यानेजरमा सेभ गरिने छ</translation>
<translation id="9089354809943900324">क्रोमियमको म्याद सकिएको छ</translation>
<translation id="9105645282262300612">Chromium सम्बन्धी सुझाव: आफूले देखेका कुरा खोज्नुहोस्</translation>
<translation id="9152995302810511799">Chromium सम्बन्धी सुझाव: Chromium को सबैभन्दा भरपर्दो सुरक्षा प्राप्त गर्नुहोस्</translation>
<translation id="9177628952266852500"><ph name="EMAIL" />। Chromium व्यवस्थापन गरिन्छ।</translation>
<translation id="921174536258924340">Chromium ले सबै पासवर्डहरू जाँच्न सकेन। भोलि फेरि प्रयास गर्नुहोस् वा <ph name="BEGIN_LINK" />आफ्नो Google खातामा रहेका पासवर्डहरू जाँच्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="924957577793602335">Chromium आफूले चाहे जस्तो बनाउनुहोस्</translation>
<translation id="925642420047255224">तपाईं जुनसुकै बेला म्यासेज, डकुमेन्ट र अन्य एपहरूमा भएका लिंकमा ट्याप गरी Chromium प्रयोग गर्न सक्नुहुन्छ</translation>
<translation id="981812233959540767">Chromium Dino गेम खेल्नुहोस्</translation>
<translation id="985602178874221306">Chromium लेखकहरू</translation>
<translation id="986520777495807752">Chromium लाई डिफल्ट ब्राउजरका रूपमा सेट गर्नुहोस्</translation>
</translationbundle>